इलाम : इलामको चलाचुली गाउँपालिका नौमती बाजा संरक्षणमा जुटेको छ । पछिल्लो समय लोप हुँदै गएको नौमती बाजा संरक्षका लागि चुलाचुली गाउँपालिकाले अग्रसरता देखाएको हो । चुलाचुली गाउँपालिकाले दुईवटा समूहलाई नौमती बाजा सम्बन्धी तालिम सञ्चालन गरी नौमती बाजाका सामग्रीहरु सहयोग गरेको छ । चुलाचुली गाउँपालिका–२ को दुर्गा मन्दिर ...
आजको तस्विर
-
-
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अनेरास्ववियु-नेविसंघ प्यानल विजयी
इलाम : इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा सत्तापक्षीय गठबन्धन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) को संयुक्त प्यानल विजयी भएको छ । बुधबार सम्पन्न मतगणनामा प्रतीपक्षी गठबन्धन अखिल क्रान्तिकारी, अखिल (समा...
-
सोमेलाक्मालुङ्ग ढुङ्गामा साहासिक पर्यटन
इलाम : इलामको सन्दकपुर गाउँपालिका २ का स्थानीयबासी गाउँको अग्लो ढुङ्गाको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जुटेका छन् । । गौथलीहरुको बासस्थान रहेको सोमेलाक्मालुङ्ग ढुङ्गामा साहासिक पर्यटनको प्रवद्र्धन पूर्वाधार समेत निर्माण गरिएको छ । सन्दकपुर २ का बासिन्दा गाउँमा रहेका अग्ला ढुङ्गाको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ...
-
माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई (भिडियो/तस्बिरहरु)
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार गाउँपालिका कार्यालय इभाङमा सम्पन्न भएको छ । गाउँकार्यपालिकाको कार्यालय र विभिन्न शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो । जनप्रतिनिधि तथा कर्...
-
जन्ती भनेर आएकाहरू जब मलामी जानुपर्यो…
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका–७ वसन्तापुरस्थित अल्लु पासीको घरमा शुक्रबार साँझ रौनक थियो। ध्वजापताकाले घर सजाइएको थियो। घरमा टनाटन पाहुना थिए। केही पाहुना र गाउँलेहरू नाचगानमा र केही खानपानमा व्यस्त थिए। उनका जेठा छोरा २३ वर्षीय अर्जुन पासीको बिहे शनिबार हुँदै थियो। जन्ती जाने पाहुनाहरू शुक्रबार नै जम्मा ...
-
प्रदेश १ का १४ जिल्लाहरूमा कालाे दिनकाे विराेध सभा
झापा : पहिचान पक्षधर शक्तिले शनिबार प्रदेश नं. १ काे १४ वटा जिल्लाकाे विभिन्न स्थानहरूमा बिरोध प्रदर्शन र खबरदारीसभा गरेको छ । दुई वर्ष अघि आजकै दिन प्रदेश १ को नाम कोशी राखिएपछि सो शक्ति निरन्तर संघर्षमा छ । प्रदेशको नाम खारेज गर्नु पर्ने मागसहित संघर्ष गरिरहेको सो शक्तिले आज फागुन १७ गतेलाई ‘कालो दिन’ को संज्ञा दि...
-
जिरीमा ‘उहीलेको नेपाल’ फोटोको प्रदर्शनी (तस्बिरहरु)
दोलखा : स्वीस भूगर्भशास्त्री टोनी हागेनले सात दशकअघि देखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी शनिबारबाट दोलखाको जीरी नगपरालिकामा सुरू भएको छ । टोनी हागेन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको हागेनकी छोरी डा. क्याट्रिन हागेनले उद्घाटन गरिन् । प्रदर्शनीमा राखिएका तस्बिरहरू अवल...
-
प्रमाेद खरेलले नचाए चुलाचुलीका दर्शक (तस्बिरहरु)
इलाम : इलामको चुलाचुलीमा जारी 'ऐनापोखरी महोत्सव'मा गायक प्रमुख खरेलले चुलाचुलीबासीलाई नचाएका छन् । चुलाचुली गाउँपालिका-३ र ४ को संगम स्थलमा पर्ने ऐनापोखरीमा आयोजित महोत्सवमा मङ्गलबार राती आफ्नो प्रस्तुति दिन 'परम्परा' ब्याण्डसहित चुलाचुली आइपुगेका गायक खरेलको गीतमा सबै उमेरमा व्यक्तिहरु झुमेका थिए । उनको गायकी सुन...
-
सूर्योदयका वडा-वडामा कालोपत्रे : यही वर्ष डेढ दर्जन सडक कालोपत्रे गरिँदै
इलाम : इलामको सूर्योदय नगरपालिकामा यस वर्ष एकसाथ १९ वटा सडक कालोपत्रे गरिँदैछ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा नगरका विभिन्न वडामा ३७ करोड बढीको लगानीमा सडक कालोपत्रे सुरु भएको हो । नगरपालिकाले विभिन्न दातृ निकायसँगको साझेदारी र आफ्नै बजेटमा सडक कालोपत्रे सुरु गरेको नगरप्रमुख रणबहादुर राईले बताए । एकीकृत सहरी विकास कार...
-
राष्ट्रपति रनिङ सिल्ड अर्को वर्ष सूर्योदय नगरपालिकामा हुने
इलाम : इलाम जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको १६ औं संस्करण आउँदो वर्ष सूर्योदय नगरपालिकामा हुने भएको छ । विगत ३ वर्षदेखि सदरमुकामबाट विकेन्द्रीकरण गरी बाहिर आयोजना गर्न थालिएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अर्को वर्ष अर्थात् २०८२ मा सूर्योदय नगरपालिकामा निश्चित भएको हो । जिल्ला खेलकुद विकास...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 130
- Next Page »








































