• साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र : घोर्ले भिर

    - इलामको माङसेबुङ गाउँपालिकामा घोर्ले भिर प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिका लागि सम्भावना भए पनि पूर्वाधार अभावले विकास हुन सकेको छैन। - स्थानीयले घोरल र मृगको बासस्थान भएको कारणले नामकरण भएको र जङ्गली जनावरहरुको संरक्षण आवश्यक रहेको बताइन्छ। -सरकार र स्थानीय समुदायबीच सहकार्य र आधारभूत पूर्वाधार विकास भए...

  • मनै लोभ्याउने ढकमक्क फूलेको गुलमोहर

      झापा : बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् । गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘कति पर्यटक आउँछन् भनेर तथ्या...

  • फाकफोकथुम गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पहिलो सार्वजनिक सुनुवाई सम्पन्न (भिडियोसहित)

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको चालू आर्थिक वर्ष २०८२।०८२ को पहिलो सार्वजनिक सुनुवाई बुधबार आमचोकमा सम्पन्न गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्र...

  • माङसेबुङको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पदयात्रा सकियो

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अनुसन्धानका लागि आयोजना गरिएको पदयात्रा मङ्गलबार सकिएको छ । गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुसन्धानमूलक लेख प्रकाशन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम धार्मिक क्षेत्र गजुरमुखी धाममा पुगेर सकिएको ...

  • माङसेबुङमा साकेला सिली प्रदर्शन (तस्बिरहरू)

    इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ होस्टेमा किरात राईको सांस्कृतिक नाच साकेला सिली प्रदर्शन गरिएको छ । किरातीहरुको मुख्य चाड उभौलीको अवसर पारेर साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समितिको आयोजनामा साकेला सिली प्रदर्शन गरिएको हो । साकेला सिली प्रदर्शनका लागि पाँचथर र इलामका १४ वटा साकेला समूहले सहभागिता जनाएका थि...

  • पर्यटकीय क्षेत्र ‘अन्धराजा अन्धरानी’ क्षेत्र अवलोकन (तस्बीरहरु)

    इलाम : अनुसन्धानमूलक लेखनका लागि पत्रकारले बुधबार इलामको माङसेबुङ गाउँपालिका-४ स्थित अन्धराजा अन्धरानी क्षेत्रको अवलोकन गरेका छन् । माङसेबुङ गाउँपालिकाको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने क्रममा अन्धराजा अन्धरानी क्षेत्र अवलोकन गरेका हुन् । माङसेबुङ-४ सिङफेरेबाट किरात पदमार्गहुँदै अन्धराज...

  • सुरक्षित खानेपानी हाम्रो दृढ संकल्प हो, खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त गर्छौँ : मन्त्री यादव

    इलाम : खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपाली नागरिकका घर घरमा धारा र धारामा सुरक्षित खानेपानी भन्ने दृढ सङ्कल्पका साथ अघि बढी रहेको बताएका छन् । आज आइतबार ईलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले देशका विभिन्न ग्रामीण बस्तीमा अहिले पनि शुद्ध खानेपानीको ...

  • लोकतन्त्र: अपेक्षा, र उपलब्धि विषयक संवाद कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईयो

    इलाम : गैरसरकारी संस्था महासंघ नेपाल इलाम, मानव अधिकार मन्च इलाम र मानव अधिकार एलायन्सको आयोजनामा इलाममा १९ औं लोकतन्त्र दिवस मनाईएको छ । 'लोकतन्त्र: अपेक्षा, र उपलब्धि' विषयक संवाद कार्यक्रम गरी लोकतन्त्र दिवस मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि महेश बस्नेतले विभेद अन्त्य गर्न लोकतन्त्र महत्त्वपूर्ण रहेको बत...

  • सूर्योदय नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरहरु/भिडियो)

    इलाम : इलामको सूर्योदय नगरपालिकाको चालू आर्थिक वर्ष २०८१।०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बुधबार पशुपतिनगर बजारमा सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भ...

  • सूर्योदय नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बुधबार पशुपतिनगरमा हुँदै

    इलाम : इलामको सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार (बैसाख ३ गते) आयोजना गर्दैछ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्...