...
आजको तस्विर
-
-
सहिद रत्नकुमार वान्तवा ४६ औं स्मृति दिवस : सहिदहरुको सपना पूरा गर्नुपर्नेमा जोड
इलाम : नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले सहिदहरुको सपना पूरा गर्न परिवर्तनकारी दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बुधबार सहिद रत्नकुमार वान्तावाको ७३ औं जन्मजयन्त्री तथा ४६ औं स्मृति दिवसको अवसरमा एमाले इलामले जिल्लाको माङसेबुङ गाउँपालिकामा आयोजित कार्यक्रमल...
-
...
-
सहिद रत्नकुमार वान्तवा ४६ औं स्मृति दिवस : शेरधन, अशोक र सुशिला इभाङ आउँदै
इभाङ : आज चैत २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्नकुमार वान्तवाको हत्या भएको थियो । वान्तवाको पश्चिमी इलामको माङसेबुङ गाउँपालिका-२ (साविक इभाङ्ग-१) स्थित जङ्गलमा तत्...
-
सहिद रत्नकुमार वान्तवाको २७ संयोग !
आज चैत्र २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्नकुमार वान्तवाको हत्या भएको थियो । वान्तवाको पश्चिमी इलामको माङसेबुङ गाउँपालिका-२ (साविक इभाङ्ग-१) स्थित जङ्गलमा तत्कालीन...
-
लिम्बू पत्रकार सङ्घको अध्यक्षमा इङ्वा
तेह्रथुम : लिम्बू पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित भएका छन् । शुक्रबार तेह्रथुमको बसन्तपुरमा सम्पन्न तेस्रो महाधिवेशनले इङ्वा अध्यक्ष रहेको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । पछि मनोनित गरेर पदपूर्ति गर्नेगरी महाधिवेशनमार्फत २१ सदस्यीय केन्द्रीय समिति...
-
प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौं : प्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । शनिबार सुरु भएको महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरे । महाधिवेशनमा देशभरबाट आठ सय ५० जना पत्रकारहरु प्रतिनिधिको रुपमा सहभागी छन् । आइतबारसम्मा...
-
माङसेबुङद्वारा कृषिमा यान्त्रिकरण गर्न अनुदानमा कृषि औजार वितरण
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले कृषिमा यान्त्रिकरण गर्न ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यान्त्रीकरण औजार वितरण गरेको छ । माङसेबुङ गाउँपालिका कृषि शाखाको चालु आर्थिक वर्ष २०८१/०८२ को ‘साझेदारीमा कृषि यान्त्रीकरण खरिद तथा वितरण कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले कृषि समूह र निजी कृषि फार्महरुलाई ५० प्रतिशत अनुदानमा औ...
-
सिँचाइ सुविधापछि तीन बाली खेती
इलाम : इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनःर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रमअन्तर्गत रु ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगा...
-
इलामको माङसेबुङमा व्यावसायिक कन्दमूल खेती (तस्बिरहरु)
इलाम : कृषि क्षेत्रमा विभिन्न प्रविधि र अन्नबालीको विकाससँगै हराएको कन्दमूल खेती इलामको माङसबुङ गाउँपालिकामा सुरु गएको छ । माङसेबुङ गाउँपालिका–६ स्थित हात्ती ढुङ्गे टोलका किसानले पालिकामा पहिलोपटक व्यावसायिक रुपमा सामूहिक कन्दमूल खेती सुरु गरेका हुन् । हात्ती ढुङ्गे टोलका १३ जना किसानले कृषक समूह गठन गरी व्यावसायिक ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 130
- Next Page »








































