इलाम : १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ । माई नगरपालिका-२ स्थित सितली खेलमैदानमा मङ्गलबार अबेर सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २२ स्वर्ण, १३ रजत र ८ कास्य पदकसहित तेस्रोपटक उपाधि हात पारेको हो । इलाम नगरपालिका १३ औं र १४ औं संस्करणको राष्ट्रपति र...
आजको तस्विर
-
-
इलाममा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु (तस्बिरहरु)
इलाम : इलाममा आज (आइतबार) देखि १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेदकुद महोत्सवको रुपमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा र माई नगरपालिकाको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । माई नगरपालिकाको प्रशासकीय केन्द्र सितली बजार खेलमैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन कोशी प्रद...
-
जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक (तस्बिरहरु)
इलाम : जिल्लाको इलाम नगरपालिका-१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गरेका छन् । प्रधानाध्यापक भट्टराईले शुक्रबार ३५ जना विपन्न विद्यार्थीलाई पोसाक वितरण गरे । प्रधानाध्यापक भट्टराईले जन्मदिनको अवसर पारेर ३५ जना व...
-
दीपेन्द्र शिखर इलामले जित्यो पवित्रहाङमा गोल्डकपको उपाधि
इलाम : दीपेन्द्र शिखर फुटबल क्लब इलामले जिल्लाको माङसेबुङ गाउँपालिकामा सञ्चालित १५औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई १–० गोलको अन्तरमा रोक्दै दीपेन्द्र शिखरले उपाधि जितेको हो । सोस्तिमा विश्वकर्माल...
-
आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी
इलाम : दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक प...
-
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
इलाम : अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र...
-
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : कार्यसम्पादनमा सूर्योदय जिल्लामा पहिलो, देशभरमा दोस्रो
इलाम : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरको पालिकामध्ये दोस्रो भएको छ । गतवर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यसवर्ष पनि ८० दशमलव २ अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव ७ अङ्क प्र...
-
भूमि आयोग इलामले पायो पूर्णता, सम्हाले पदभार
इलाम : भूमि समस्या समाधान आयोग इलामले पूर्णता पाएको छ । यसअघि अध्यक्ष मात्रै नियुक्त गरिएकोमा आयोगमा विज्ञसहितका सदस्य नियुक्त भएसँगै जिल्लाले पूर्णता पाएको हो । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसअघि जिल्ला अध्यक्ष प्रकाश अधिकारीलाई नियक्त गरेको थियो । पछि विज्ञ सदस्यमा श्यामप्रसाद खड्गी एवम् ...
-
जनयुद्ध दिवसमा इलाम बजारमा दीप प्रज्वलन
इलाम : ‘३० औँ जनयुद्ध दिवस ०८१’ को अवसरमा इलाम सदरमुकामस्थित चोक बजारमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । २०५२ फागुन १ गते जनयुद्ध सुरु गरेको स्मरणमा नेकपा (माओवादी केन्द्र) ले विभिन्न स्थानीय तहसहित सदरमुकाममा दीप प्रज्वलन गर्दै दिवस मनाएको हो । कार्यक्रममा पार्टी तथा विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता...
-
आजदेखि तेह्रकुनेपोखरी महोत्सव
इलाम : इलामको ‘तेह्रकुनेपोखरी’ पछिल्लो समय पर्यटकको रोजाई बन्दै गएको छ । दक्षिणी इलामको माई नगरपालिका-१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भिड लाग्ने गरेको छ । स्थानीयबासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै ढुङ्गा समेत सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढेको ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 130
- Next Page »








































