इलाम : पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम आइतबार इलामको फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको छ । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमा स्थानीय सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहेको भन्दै त्यसलाई सब...
आजको तस्विर
-
-
माङसेबुङ गाउँपालिका-३ खुन्द्रुका सिङ्गो गाउँ माओवादीमा प्रवेश (तस्बिरहरु)
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ का एक सिङ्गो गाउँका बासिन्दाहरू एकैसाथ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा सामेल भएका छन् । माओवादी नेतृत्वको दीर्घकालीन प्रयास, राजनीतिक प्रशिक्षण र जनमूल्य–मान्यताको प्रभावले गर्दा खुन्द्रुका (प्रगतिशील) टोलका गाउँलेहरू सामूहिक रूपमा पार्टीमा प्रवेश गरेका हुन् । मङ्गलबा...
-
सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा (तस्बिरहरु)
इलाम : विश्व वातावरण दिवको अवसरमा इलामको सूर्योदय नगरपालिकाका दुईवटा वडालाई वातावरणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले आवश्यक सूचक पुरा गरेपछि नगरको वडा नं.८ र ९ लाई बिश्व वातावरण दिवको अवसरमा बिहिबार वातावरणमैत्री वडा घोषणा गरिएको हो । दुईवटै वडामा बिशेष कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समित...
-
विश्व वातावरण दिवसको अवसरमा माईजोगमाईमा वृक्षारोपण
इलाम : विश्व वातावरण दिवस २०२५ को अवसरमा बिहीबार इलामको माईजोगमाई गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । युवा सशक्तीकरण संजाल माईजोगमाई र दुर्गा मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा गणेश पार्क र दुर्गा मन्दिर क्षेत्र वरिपरि विभिन्न जातका दुई सय विरुवा रोपिएको हो । वातावरण संरक्षण र हरियाली प्रवर...
-
स्थानीयले संरक्षण गरेको लिम्बूहरुको ऐतिहासिक समाधिस्थल : ‘चारसुरे डाँडा’
पृष्ठभूमि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ-आफ्नै भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचान छ । तीमध्ये लिम्बू समुदाय आफ्नो विशिष्ट सांस्कृतिक र धार्मिक संस्कारका कारण पहिचान स्थापित गर्दै आएको छ । पूर्वी नेपालको आदिवासी भूमिपुत्र दाबी गर्ने लिम्बू स...
-
पर्यापर्यटनको उच्च सम्भावना बोकेको माङमालुङ
इलामको माङसेबुङ गाउँपालिका-२ र ६ मा पर्ने ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र माङमालुङ । तस्बिर : राम योङहाङ १. माङमालुङको परिचय : माङमालुङ इलाम जिल्लाकै एक प्रशिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र हो । यस क्षेत्रलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरू मध्येको एक मानिएको छ । धार्मिक, साँस्कृतिक, ...
-
गजुरमुखी धामको ‘बाजबिरे घण्टी’
१. गजुरमुखीको 'बाजबिरे घण्टी' पश्चिम ईलामको माङसेबुङ गाउँपालिका-१ मा अवस्थित पर्यटकीयस्थल गजुरमुखी ऐतिहासिक धार्मिक स्थल हो । यस स्थलको नजिकै बग्ने देउमाई खोला पश्चिम र फेवा खोलाको उत्तरमा गजुरमुखी धाम अवस्थित छ । करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको यस धाम परिसरभित्र संसारी माईथान, बाह्र ज्योतिलिङ्ग, शिवालय, पाथिभ...
-
पर्यटक र पूर्वाधारको पर्खाइमा चमेरे गुफा
समाचार सारांश -इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ, प्रचारप्रसार नहुँदा पर्यटनको सम्भावना खेर गइरहेको छ। -स्थानीयबासीले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनमा सरकारी निकायको ध्यान पुगेको छैन, तर पालिकाले यस वर्षदेखि योजना बनाउने भएको छ। -चमेरे गुफा धार्मिक स्...
-
युवा जोसले सिर्जेको साँस्कृतिक धरोहर : पारुहाङ साकेला पार्क
१. पारुहाङ साकेला थान (पार्क)को परिचय : इलाम जिल्लाका विभिन्न उपनाम सुन्नमा आएका छन् । इलामलाई सूर्योदयको जिल्ला, पहाडकी रानी, विभिन्न ‘अ’ (हाल आठ ‘अ’) को जिल्ला (अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्य) भनेर चिनिन्छ । नेपालको सुदुपूर्वी इलाम जिल्ला महाभारत र शिवालिक पर्वत शृंखलाको पू...
-
विकासको पर्खाइमा पर्यटकीयस्थल ‘चमेरे गुफा’
१. परिचय : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित देउमाई खोलाको (दक्षिण-पश्चिम दिशा) किनारामा रहेको छ, चमेरे गुफा । यो गुफा आफैमा एक पर्यटकीय सम्भावना बोकेको स्थान हो । प्रसिद्व धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखी धामबाट पूर्व दक्षिण दिशातिर कच्ची सडक हुँदै १ किलोमिटर दुरीमा अवस्थित चमेरे गुफा पुग्न सकिन्छ । २. चेमे...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 130
- Next Page »








































