इलाम : प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विशेषज्ञ डाक्टरसहितको स्वास्थ सेवाको पहुँच गाउँगाउमा पुगेको बताएका छन् । शनिबार इलाम जिल्लाको माई नगरपालिका–२ स्थित दानाबारीमा निर्माण गरिएको माई नगर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको विकट भेगसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुरयाउन यस...
आजको तस्विर
-
-
प्रधानमन्त्रीले गरे इलामको माई नगर अस्पताल उद्घाटन
इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्। माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’ को उद्घाटन गरेका हुन्। आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम...
-
इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा वितरण
इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्षैदेखि बसोबास गर्दै आएका त्यहाँका ११० अव्यवस्थित बसोबासीलाई आइतबार माङमालुङमा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानक...
-
पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको सक्रिय भूमिका रहन्छ : अध्यक्ष केरुङ (भिडियो/तस्बिरहरु)
इलाम : पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम आइतबार इलामको चुलाचुली गाउँपालिकामा सम्पन्न भएको छ । चुलाचुली गाउँपालिकाको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमा स्थानीय सञ्चारमाध्यमको महत्वपूर्ण ...
-
माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाइ सम्पन्न (तस्बिर/भिडियोसहित)
इलाम : इलामको माङसेबुङ गाउँपालिका-२ वडा कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहसँग सम्बन्धित विषयहरूमा गुनासो, प्रश्न तथा सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्यालयमा कार्यक्रम आयोजना गरिएको थि...
-
माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाइ सम्पन्न (तस्बिर/भिडियोसहित)
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ वडा कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहसँग सम्बन्धित विषयहरूमा गुनासो, प्रश्न तथा सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्यालयमा कार्यक्रम आयोजना गरिएको ...
-
इलाममा गैरसरकारी संस्था महासंघको कार्यालय उद्घाटन
इलाम : गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला कार्यसमिति इलामको कार्यालय उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष भक्त थामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईको उपस्थिति रहेको थियो । कार्यक्रममा मानव अधिकार एलायन्सकी केन्द्रीय प्रतिनिधि ग...
-
लालपुर्जा पाएसँगै मख्ख छन् चुलाचुलीबासी : वर्षौंको सपना पुरा भएपछि अनुहारमा छाएको चमक
इलाम : वर्षौंसम्म आफ्नो नाममा जमिनको लालपुर्जा नपाएर भूमिहीन जीवन बिताएका चुलाचुलीबासी अहिले साँचिकै मख्ख छन् । बुधबार चुलाचुली गाउँपालिकाको कार्यालय परिसर उत्सवमय देखिन्थ्यो, जहाँ ३१ जना अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएपछि खुसी साटिरहेका थिए । ६५ वर्षीय भक्तबहादुर फागोको मुहारमा उत्साह झल...
-
चियाखेती सुधारका लागि सूर्योदय नगरपालिकाद्वारा १६० कृषकलाई हाते मेसिन वितरण
इलाम : ‘कृषकसँग समृद्धि अभियान’ अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले चिया गुणस्तर प्रवर्द्धनका लागि एक सय ६० कृषकलाई ब्याट्रीबाट चल्ने हाते मेसिन वितरण गरेको छ । सूर्योदय नगरपालिका कृषि सेवा शाखाको संयोजनमा बुधबार नगरपालिकाको कार्यालय फिक्कलमा आयोजित कार्यक्रममा नगरप्रमुख रणबहादुर राईले कृषकलाई हाते मेसिन हस्तान्तरण...
-
इलामको रोङ गाउँपालिकाका ७२ भूमिहीनलाई लालपुर्जा वितरण
इलाम : इलामको रोङ गाउँपालिका–१ शान्तिपुरका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । वर्षैदेखि बसोबास गर्दै आएका शान्तिपुरका ७२ अव्यवस्थित बसोबासीलाई आज मङ्गलबार जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । भूमि समस्...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 130
- Next Page »








































