इलाम : जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ३३ वटा उडान भरेको यो विमानस्थल अहिले निराशा र अनिश्चितताको प्रतिक बनेको छ । इलाम नगरपालिका-९ स्थित यो विमानस्थलमा अझै जहाज नियमितताको निश्चित नहुँदा जिल्लाबासी चिन्तित छन् । २०७...
आजको तस्विर
-
-
इलामको रोङ गाउँपालिकामा ‘एक घर-एक श्रम’ अभियान
इलाम : इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफ्नो गाउँको विकासमा श्रम गर्ने अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो । गाउँपालिकामा रहेका ५७ वटा टोलविका...
-
‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सम्पादक योङहाङ पुरस्कृत
इलाम : नयाँ बुलन्द डटकम (www.nayabulanda.com) का सम्पादक राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८२’ बाट पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट सम्पादक योङहाङ पुरस्कृत भएका हुन् । बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा लिम्बू...
-
लिम्बू पत्रकार संघ इलाम अध्यक्षमा मोरोहाङ
इलाम : लिम्बू पत्रकार संघ इलामको अध्यक्षमा सुशिल मोरोहाङ निर्वाचित भएका छन् । मङ्गलबार इलाम सदरमुकाममा सम्पन्न संघको चौथो जिल्ला अधिवेशनबाट मोरोहाङ ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले मोरोहाङको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा सृष्टि कुरुम्बाङ, सचिवमा...
-
चुम्लुङको स्थापना दिवसमा दुई जनालाई २० हजार छात्रवृत्ति वितरण
इलाम : किरात याक्थुङ चुम्लुङ इलामले दुई जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । चुम्लुङको ३७ औं स्थापना दिवसको अवसरमा मङ्गलबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी फरक क्षेत्रका दुई जनालाई छात्रवृत्ति वितरण गरेको हो । चुम्लुङले ‘स्व. देवीबहादुर आङबुहाङ लिम्बू स्मृति छात्रवृत्ति कोषबाट कक्षा ११ र १२ अध्ययन गर्न...
-
इलाम जिल्ला सभा सकियो
इलाम : इलाममा नवौं जिल्ला सभा मङ्गलबार सम्पन्न भएको छ । सभाले विभिन्न समसामयिक विषयमा निर्णय पारित गरेको छ । सभाले संघीय आयोजना अन्तर्गत डिभिजन सडक कार्यालय इलामको सुपरिवेक्षणमा सञ्चालन भइरहेको केचना–कञ्चनजङ्घा मार्ग अन्तर्गत वेलासे हुँदै सदरमुकाम जोड्ने सडक कार्यान्वयनमा ढिलाइ हुँदा रकम फ्रिज हुन पुगेको भन्दै तत्का...
-
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गाउँपालिकातर्फ सन्दकपुर पहिलो, माईजोगमाई अन्तिम
इलाम : इलामको सन्दकपुर गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाको गाउँपालिकातर्फ पहिलो भएको छ । विभिन्न एक सय वटा सूचकहरुमा भएको मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०८०/०८१ मा इलामको ६ वटा गाउँपालिकामध्ये ७९.५ अङ्क प्राप्त गरी समग्र स्थानीय तहमध्ये तेस्रो तथा गाउँपालिकामध्ये पहिलो भएको हो । ...
-
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : सूर्योदय नगरपालिका प्रदेशको पहिलो तथा देशको छैठौं
इलाम : इलामको सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा कोशी प्रदेशको पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार विभिन्न एक सय वटा सूचकहरुमा भएको मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहमध्येबाट ९०.५० अङ्कसहित सूर्योदय ...
-
भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन
इलाम : केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे । सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त पुल जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार यो पुल ४८ दशमलव छ ...
-
इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत
इलाम : इलामका एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण सम्पन्न भएका छन् । संघीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन इलामले जनाएको छ । सडक डिभिजनका अनुसार सिमलगोलाई-तिल्केनी सडक अन्तर्गत माईजोगमाई गाउँपालिका-४ र इलाम नगरपालिका-१० ज...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 130
- Next Page »








































