इलाम : इलामको माङ्सेबुङ गाउँपालिका-३ स्थित चिबुवामा संचालित ‘प्रथम चिबुवा कप’ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक चिबुवा युथ क्लबले रक्षा गरेको छ । सोमबार भएको फाइनल खेलमा दशमी युवा क्लबवाई टाइब्रेकरमा ३-२ गोल अन्तरको जित निकाल्दै आयोजक टिमले उपाधि रक्षा गरेको हो । उपाधिसँगै आयोजकले नगद ४० हजार ८२ रु...
आजको तस्विर
-
-
प्रथम चिबुवा कप : उपाधिका लागि दशमीले आयोजकसँग भिड्ने
इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिताको उपाधिका लागि दशमी एफसीले आयोजक चिबुवा युथ क्लबसँग भिड्ने भएको छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा दुवै टिम विजेता हुुँदै फाइनल प्रवेश गरेसँगै उपाधिका लागि आमने समाने हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा निवासोँ एफसीलाई ३-१ गोल...
-
प्रथम चिबुवा कप : दशमी र बतासे सेमिफाइनल प्रवेश
इलाम : दशमी एफसी र बतासे एफसी इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मेरीगोल्ड स्पोर्ट्स क्लब कालापानीलाई २-१ को गोल अन्तरमा पराजित गर्दै दशमी एफसी सेमिफाइनल प्रवेश गरेको हो । दशमीको जितका लागि अभि...
-
फुटसलको उपाधि मानपुर एफसीलाई
इलाम : इलामको माङसेबुङ गाउँपालिका-२, याङरुपमा आयोजित फुटसल प्रतियोगिताको उपाधि मानपुर एफसीले जितेको छ । बिहीबार सप्पन्न फाइनलमा तोभाङ एफसीलाई ३-० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसगै मानपुरले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता तोभाङले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत...
-
इलामका प्रकोप प्रभावितलाई मलेसियाबाट राहत (तस्बिरहरु)
इलाम : गत असोज १८ गतेको बाढी-पहिरो प्रभावितलाई मलेसियामा रहेका प्रवासी नेपालीहरुले राहत सहयोग गरेका छन् । मलेसियास्थित गैर आवसीय नेपाली संघ (एनआरएनए) मलेसिया, विजनेस सोसाइटी मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले इलामको देउमाई नगरपालिका, फाकफोकथुम र माङसेबुङ गाउँपालिकाका प्रभावितलाई नगद राहत सहयोग गरेका हुन...
-
देउमाई खोलामा अस्थायी ड्याम निर्माणपछि साना सवारी सञ्चालन
इलाम : नेपालटार-मङ्गलबारे-गजुरमुखी-चतुरे सडकखण्डअन्तर्गत इलामको देउमाई नगरपालिका-५ र माङसेबुङ गाउँपालिका-१ जोड्ने देउमाई खोलामा अस्थायी ड्याम निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको छ । गत असोज १८ गतेको बाढीले पक्की पुलमा क्षति पुर्याएपछि अवरुद्ध सडक १७ दिनपछि सोमबार दिउँसोदेखि सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हेम...
-
बन्दुक बिसाएर ‘किवी क्रान्ति’ गरिरहेका कमरेड
इलाम : कुनै बेला इलामका विकट पहाडी मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गर्दा सीपी कडरियाको हातमा बन्दुक थियो र मनमा राजनीतिक व्यवस्था परिवर्तनको सपना । अहिले समय फेरियो, उनको हातमा माटो र मल छ भने आँखामा हरिया किवीका लहरासँगै आर्थिक समृद्धिको सपना । २२ वर्षअघि तत्कालीन नेकपा (माओवादी)को इलाम ...
-
दुई सातापछि मेची राजमार्ग सञ्चालन
इलाम : गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतसम्भारपश्चात् शनिबार राति ९ बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सडक डिभिजन कार्यालय इलाम, ...
-
१२ दिनपछि खुल्यो इलामको तिल्केनी–सिमलगोलाई सडक
इलाम : मेची राजमार्गको विकल्पका रुपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । सो सडकखण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेसँगै यो सडक सञ्चालनमा आएको हो । उक्त सडकमार्फत बुधबार साँझदेखि साना सवारीसाधन सञ्चालन ...
-
अबको राजनीतिक निकास निर्वाचनमार्फत मात्र सम्भव : इन्चार्ज गजुरेल
इलाम : नेकपा (माओवादी केन्द्र) केन्द्रीय विशेष महाधिवेशन आयोजक समिति सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जेन्जी आन्दोलनले राजनीतिक दलहरुलाई राम्रो सबक सिकाएको बताएका छन् । मङ्गलबार जिल्ला प्रशासन कार्यालय इलाममा सुरक्षा प्रमुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गजुरेलले माओवादीले गर्नु...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 130
- Next Page »








































