इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । दस दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम...
आजको तस्विर
-
-
मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’
इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रूपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिज...
-
मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने, निरन्तर भूस्खलन
इलाम : गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सड...
-
पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण (तस्बिरहरु)
इलाम : इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । इलाम नगरपालिका वडा नं.-९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेह...
-
अझै खुलेन मेची राजमार्ग, खुलाउने प्रयास जारी
इलाम : गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास ग...
-
पहिरो प्रभावित इलामको माईजोगमाई-६ प्याङमा घरघरमै निःशुल्क स्वास्थ्य सेवा
इलाम : गतसाता अविरल वर्षासँगै आएको बाढीपहिरोले जनजीवन असामान्य बनेको इलामको माईजोगमाई गाउँपालिका–६ प्याङका स्थानीयवासीका घर-घरमा अहिले निःशुल्क स्वास्थ्य सेवा पुर्याउन थालिएको छ । पहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भई बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि प्राथमिक स्वास्थ्य केन्द्र प्याङले घरमै पुगेर ...
-
गजुरमुखीका बाढीपीडितलाई बेलायतबाट शिक्षासेवी सुब्बाले पठाए १ लाख १० हजार राहत
इलाम : इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीधामका बाढीपीडित ११ घरपरिवारलाई बेलायत (यूके) बाट शिक्षासेवी तथा समाजसेवी तिलबिक्रम सुब्बा (टी.बी.) ले राहत रकम उपलब्ध गराएका छन् । गत शनिबार राति देउमाई खोलामा आएको बाढीले घर बगाउँदा विस्थापित भएका परिवारलाई सुब्बाले पठाएको १ लाख १० हजार रुपैयाँ राहत रकम सोमब...
-
बाढीले धार्मिक क्षेत्र गजुरमुखी धामका छ घर बगायो, ११ परिवार विस्थापित
इलाम : अविरल वर्षासँगै गएरातीको देउमाई खोलाको बाढीले इलामको माङसेबुङ गाउँपालिका–१ मा अवस्थित धार्मिक स्थल गजुरमुखी धाम क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले छवटा घर बगाउँदा ११ परिवार विस्थापित भएका छन् । माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिकाको सीमाना भएर बग्ने देउमाई खोलाबाट लेदो र बाढीको ठूलो बहाव धाम क्षेत्रअ...
-
बाढीले इलामको पाँच मोटरेबल र एक झोलुङ्गे पुल क्षतिग्रस्त
इलाम : अविरल वर्षासँगै गएरातीको बाढीले इलाममा दुईवटा पक्की पुलसहित पाँचवटा मोटरेबल र एक झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । बाढीले मेची कोरिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासेस्थित इलाम नगरपालिका-११ सोयाक र माई नगरपालिका-९ चिसोपानी जोड्ने माईखोलाको पक्की पुल भाँचेको छ । बाढीले सोही सडक अन्तर्गत इलाम नगरपालिका...
-
इलाम पहिरोमा ज्यान गुमाउनेको संख्या ३७ जना, सबैको सनाखत
इलाम : इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिक...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 130
- Next Page »








































