इलाम : इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा बनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा ‘लिम्बू र मैथिली भाषा’ लाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले पनि ‘लिम्बू भाषा’ लाई कामकाजीको रुपमा प्रयोगमा ल्याउन लागेको हो । माङसेबुङ गाउँपालिकामा बहु...
आजको तस्विर
-
-
इलाममा मनाईयो रोपाइँ जात्रा ! हेरौ तस्बिरमा
इलाम : इलामको मौलिक पर्वका रूपमा स्थापित रोपाइँ जात्रा बिहीबार इलाम सदरमुकाम इलाम बजारमा भव्यताका साथ मनाईएको छ । इलाम बजार मात्र नभई आसपासका गाउँ-गाउँबाट आएका मानिसहरूको बाक्लो उपस्थितिले सदरमुकामको वातावरण उल्लासपूर्ण बनेको थियो। जात्रामा लोकधुनको तालमा सार मिलाउँदै सहभागीहरूले धान रोप्ने, हल जोत्नेदेखि बाउसे ...
-
दमक-चिसोपानी सडक : पहिलो खण्ड कालोपत्रे अन्तिम चरणमा, दोस्रो र तेस्रो खण्ड पुनः ठेक्का प्रक्रियामा
इलाम : दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत पहिलो खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी जोड्ने सडकको पहिलो खण्ड कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो । दमकको जिरो प्वाइन्टदेखि मार्चेबुङसम्मको ७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा हालसम...
-
सञ्चारकर्मी अधिकारी सम्मानित
इलाम : इलामका सञ्चारकर्मी मनोज अधिकारी सम्मानित भएका छन् । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तक सार्वजनिकीकरण कार्यक्रमको अवसरमा सोमबार नगद पाँच हजार रुपैयँसहित अधिकारीलाई सम्मान गरेको हो । सञ्चारकर्मको माध्यमबाट नगरको विकास र...
-
सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (भिडियो/तस्बिरहरु)
इलाम : इलामको सन्दकपुर गाउँपालिकाको गत आर्थिक वर्ष २०८१/०८२ को तेस्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाई बिहीबार सम्पन्न गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सु...
-
सन्दकपुर गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक, ४३ करोड ६१ लाख बजेट (तस्बिरहरु)
इलाम : इलामको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८/०८३ का लागि स्वीकृत बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । सन्दकपुर-३ स्थित सेमिच्योङ भवनमा बिहीबार आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री एवम् प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति इलामका प्...
-
इलाममा धान रोपाइँ ७४ प्रतिशतमा सीमित, वर्षा नहुँदा किसान चिन्तित
इलाम : इलामको माई नगरपालिका-६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि महिनाअघि नै खेत खनजोत गरी तयार पारेका थिए । तर, अझैसम्म धान रोप्न सकेका छैनन् । उनको खेतमा पानी पुग्ने मुहानमै पानीको मूल नफुटेकाले रोपाइँ सम्भव भएको छैन । वर्षाकै आशमा यतिबेलासम्म सुरविरको खेत बाँझै छ । खेत जोतिए पनि पानीको अभावले रोपाइँ ...
-
माङसेबुङ गाउँपालिकाद्वारा विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान (तस्बिरहरु)
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान गरेको छ । विभिन्न क्षेत्रबाट माङसेबुङको विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई बुधबार माङसेबुङ गाउँपालिकामा आयोजित गाउँसभाको १७ औं अधिवेशन समापनको अवसरमा १५ हजार नगदसहित सम्मान गरेको हो । गाउँपालिकाले उत्कृष्ट कर्मचारी, शिक्षक, लेखा कर्...
-
Damak-Chisopani Road Incomplete Even After 33 Years
Ilam : The construction of the Damak-Chis0pani road, connecting Damak in Jhapa to Mangsebung Rural Municipality in Ilam and further to Chisopani in Panchthar, has remained unfinished despite over three decades since its inception. Though substantial investments have been made, the road’s condition remains poor,...
-
३३ वर्षमा पनि नबनेको दमक-चिसोपानी सडक !
झापाको दमकदेखि पाँचथरको चिसोपानी जोड्ने फाल्गुननन्द मार्ग निर्माण तीन दशकदेखि सुरु भए पनि पूरा हुन सकेको छैन। सडक निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले काम नगर्दा र कानुनी विवादका कारण सडक निर्माण अलपत्र परेको छ। सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ, भने माङसेबुङ गाउँपालिकाले मर...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 130
- Next Page »







































