• माङसेबुङ-१, गैरीगाउँ र आयोजक सुनुयुमा विजयी

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ पावामा जारी माङसेबुङ क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा बोझोला इन्द्रेणी एफसी माङसेबुङ-२ पावालाई १-० गोल अन्तरमा पराजित गर्दै युवा तथा खेलकुद समिति माङसेबुङ-१ अघिल्लो चरण प्रवेश गरेको छ । राज लिम्बूले खेलको ११ औं मिनेटमा ग...

  • परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

    ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । क्लब...

  • लोप हुँदै गएको रोटेपिङको जगेर्ना

    हेटौँडा : लोप हुँदै गएको रोटेपिङको पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिर परिसरमा दसैँको अवसर पारेर सञ्चालन गरिएको छ । मनकामना सनातन धर्म संरक्षण संस्थाले दस दिन लगाएर बनाएको काठको रोटेपिङको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बुधबार पूजापाठ गरेर शुभारम्भ गरेका हुन् । रोटेपिङ शुभारम्भ कार्यक्रममा ...

  • पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

    फिक्कल (इलाम) : मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए । सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ । रा...

  • कोशीमा बाढीपहिरो : ११ जनाको मृत्यु, ९ बेपत्ता

    विराटनगर : कोशी प्रदेशमा बाढी र पहिरोमा परेर हालसम्म ११ जनाको मृत्यु भएको छ। ९ जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृत्यु भएको छ। धनकुटा र सोलुखुम्बुमा २/२ तथा इलाम र उदयपुरमा १/१ जनाको मृत्यु भएको एसएसपी दाहालले बताए। उनका अ...

  • इलामको माङसेबुङमा पहिरोले एक घर बगायो

    इलाम : इलामको माङसेबुङ गाउँपालिकामा अविरल बर्षाको कारण पहिरोले एक घर बगाएको छ । आज शनिवार बिहान ६ बजे माङसेबुङ गाउँपालिका-५, मिक्तोक्लाका सुबास खेसाङ राईको घर पहिरोले बगाएको हो । मानविय क्षति भने भएको छैन । पुरा विवरण आउन बाँकी छ । घटनाको सम्बन्धमा बुझ्ने काम भईरहेको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढक...

  • एमाले इलाम नगर अध्यक्षमा निवर्तमान अध्यक्ष ठकुरीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित (मत परिणामसहित)

    इलाम : नेकपा एमाले इलाम नगर अध्यक्षमा ठाकुरनारायण श्रेष्ठ निर्वाचित भएका छन् । गएराती सम्पन्न दोस्रो नगर अधिवेनको निर्वाचनमा श्रेष्ठ अत्याधिक मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले एक सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिष्पर्धी तिलक ठकुरीले ९३ मत मात्र प्राप्त गरे । ठकुरी यसअघिका नगर अध्यक्ष हुन् श्र...

  • मेची राजमार्गको गोलाखर्क-राजदुवाली खण्ड अवरुद्ध

    इलाम :  मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका-९ स्थित माईखोलामा सडक माथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण शनिबार विहान साढे ३ बजे सडक माथिबाट ढुङ्गाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी...

  • ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार’ बाट काफ्ले र ढकाल पुरस्कृत

      इलाम :  प्रेस सेन्टर नेपाल इलामको सिफारिसमा सहिद स्मृति प्रतिष्ठान इलामले विगत ३ वर्षदेखि वितरण गर्दै आएको जनयुद्धका सहिद पत्रकार ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार-२०८१’ पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत भएका छन् । संविधान दिवसको अवसरमा बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकारद्...

  • शिक्षा दिवसको अवसरमा माङसेबुङ गाउँपालिकाले गर्‍यो ६४ जनालाई सम्मान (तस्बीरहरु)

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रका ६४ जनालाई सम्मान गरेको छ । शिक्षा दिवस २०८१ को अवसरमा माङसेबुङ गाउँपालिकाले बुधबार गाउँपालिका कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । माङसेबुङ गाउँपालिकाले शैक्षिक क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न...