मेची राजमार्गको गोलाखर्क-राजदुवाली खण्ड अवरुद्ध

  नयाँ बुलन्द
161 Shares

इलाम :  मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका-९ स्थित माईखोलामा सडक माथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाका कारण शनिबार विहान साढे ३ बजे सडक माथिबाट ढुङ्गाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सो सडक एकतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार