फूलैफूलको पर्व तिहार सुरू हुन अब केही दिन मात्र बाँकी छ। यतिबेला गाउँ तथा शहरका फुलबारीहरूमा ढकमक्क फूलेका आकर्षक सयपत्री र मखमली फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन् ।
तस्बिरमा मेची राजमार्गको इलाम -गोदक सडक खण्ड अन्तर्गत गोदकको सिलपुरमा राजमार्गको डिलमा ढकमक्क फुलेको सयपत्री र मखमली ।
तस्बिर : प्रकाश नेपाल, नयाँ बुलन्द

























































