इलाम : राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ ।
नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् ।
उता बिब्लयाँटेमा समेत बजार परिक्रमा गरिएको छ । नेवारी समुदायले मनाउने जात्रामा इलामका नेवारी समुदायका बासिन्दाको सहभागिता छ ।
तस्बिरहरु :