• इलाममा घण्टी बजाउँदै एक भाइ पत्रकार

    मिलन लिम्बूलाई प्रश्न– रास्वपाले चुनाव जित्ने आधार के-के छन् ? इलाम :  कल्कलाउँदो युवा उमेर । उज्यालो, हँसिलो अनुहार । सबैसँग मुसुक्क हाँसेर बोल्ने । सफाचट पहिरन । इलाममा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएका एक भाइ पत्रकार अहिले इलामका गाउँबस्तीमा घण्टी बजाएर भोट माग्दै हिँडेका छन् । परम्परागत राजनीतिक दलहरुले मतदाताको...

  • मतदाता सम्झिन्छन् सुवास, अवाक बन्छन् सुहाङ

    इलाम : इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ बुधबार बिहान ७ बजे चुनावी प्रचारप्रसार र घरदैलोमा जान ठीक्क परेका थिए । झापाको दमकस्थित पाथीभरा होटल अगाडि सवारी साधन तयारी अवस्थामा थिए भने प्रचार सामाग्री र पम्पलेट बोरामा कसिदै थियो । चुलाचुली गाविसको तल्लो क्षेत्रमा मंगलबार चुनावी प्रचारप्रसार गरेका ...

  • इलाम २ : माओवादीको आधा मत सुहाङलाई नखस्ने एमालेको आशंका

    इलाम : २ को उपनिर्वाचनमा आफ्नै उम्मेदवार मैदान उतार्ने तयारीमा थियो, नेकपा माओवादी केन्द्र। सोही अनुसार जिल्ला र प्रदेश कमिटीले उम्मेदवारको नाम पनि केन्द्रमा सिफारिस गरेको थियो। इलाम जिल्ला कमिटीले धीरेन्द्र शर्माको नाम सिफारिस गरेको थियो। तर, गत चैत ११ मा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार घोषणा गर्दा नै शीर...

  • युवा उम्मेदवार पाउँदा इलामका मतदाताको उत्साह बढेको छ : सुहाङ नेम्बाङ (अन्तर्वार्ता)

    ‘पहिचानको मुद्दामा वार्ताबाट मिडपोइन्टमा पुग्नुपर्छ’   पेसाले अधिवक्ता हुन्, सुहाङ नेम्बाङ। बुवा सुवास नेम्बाङको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्‍याएको छ। उमेरले ३५ वर्षीय सुहाङ एमालेले दिएको चुनौतीपूर्ण भारी बोकेर अहिले इलामका गाउँबस्ती डुलिरहेका छन्। उनलाई २५ वर्षदेखि अनवरत बुवाले बनाएको जितको विरासत जोगा...

  • इलाममा धर्मगुरु गुहार्दै नयाँ पार्टीहरु पनि !

    विगतका चुनावमा एमाले, कांग्रेस र माओवादी उम्मेदवारले गरेका अभ्यासको सिको गर्दै किरात धर्मगुरु आत्मानन्द भेट्न नयाँ पार्टीका उम्मेदवारहरु आफ्ना शीर्ष नेतासहित लारुम्बा पुगिरहेका छन् । इलाम : लारुम्बा– यो शब्दले पश्चिम इलामको भिरालो जमिनमा उभिएको गाउँमात्रै बुझाउँदैन । किरात धर्मावलम्बीहरुले माङ्सेबुङ भनी बोलाउने गरेक...

  • इलामको मैदानमा जब सुहाङ र मिलनको जम्काभेट भयो (तस्बिरहरू)

    इलाम : सुहाङ नेम्बाङ र मिलन लिम्बू आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका प्रतिस्पर्धी हुन्। इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि सुहाङ नेकपा एमालेबाट मैदानमा छन् भने मिलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दिएको छ। दुवैजना अहिले निर्वाचन क्षेत्रकेन्द्रित चुनाव प्रचार अभियानमा छन्। मा...

  • काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने

    फिक्कल (इलाम) : उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताएका छन् ।  आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उनले भने, ‘रास्वपा सरक...

  • संघीयता र पहिचानमा प्रतिवद्धता जनाएपछि रास्वपाबाट उम्मेदवार बनेँ : मिलन लिम्बू

    इलाम : इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले संघीयता र पहिचानको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिवद्धता जनाएपछि आफूले उक्त पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेको बताएका छन् । रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक ६ जनामध्ये लिम्बुलाई बिहीबार आधिकारिक उम्मे...

  • कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

    फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए। यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफे...

  • संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेवे ढापपोखरी’

    फिक्कल (इलाम) : इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेवे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ । सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवद्धन हुन नसकेको हो । चन्द्रपाल थेपे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराई (विप्लव) ले पर्यटकीय दृष्टिल...