• शाकाहारी गाउँ ‘माङसेबुङ’ (भिडियो सहित)

    इलाम : पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को...

  • कार्यालयका साइनबोर्ड ‘तीन भाषा’ र ‘तीन लिपि’ मा (भिडियो सहित)

    इलाम : सामान्यतया कुनै पनि सरकारी कार्यालयको अगाडिपट्टि सबैभन्दा पहिले देखिन्छ साइनबोर्ड । सेवाग्राही वा जो कोही आफू कुन कार्यालयमा प्रवेश गर्दैछु भन्ने कुरा कार्यालयको साइनबोर्ड हेरेपछि प्रष्ट हुन्छ । साइनबोर्डमा कार्यालयको ‘नाम’ र ‘ठेगाना’ उल्लेख गरिएको हुन्छ । त्यो पनि ‘नेपाली’ भाषा र ‘देवनागरी’ लिपिमा । तर, पश्च...

  • सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने ‘गजुरमुखीधाम’ (भिडियो/फोटो फिचर)

    इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा इलामको गजुरमुखीधाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुमुखीधाम समुद्री सतहबाट ४ सय ८० मिटर उचाइमा अवस्थित छ । यहाँ प्रत...

  • माङसेबुङका १३ विपन्न किसानलाई अनुदानमा बाख्रा वितरण

    माङसेबुङ : विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले १३ जना गरिब तथा विपन्नलाई अनुदानमा बाख्रा वितरण गरेको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ मा गठित गरिब तथा विपन्न परिवारको समूहलाई २१ वटा बाख्रा वितरण गरेको हो । बिहीबार आयोजित कार...

  • समृद्धिको यात्रामा माङसेबुङ गाउँपालिका (भिडियो सहित)

    इलाम : इलामको दश स्थानीय तहमध्ये लिम्बू जाति र भाषीको बाहुल्यता रहेको गाउँपालिका हो माङसेबुङ । स्थानीय जाति र भाषाको सम्मान गर्दै गाउँपालिकाको नाम पनि लिम्बू भाषामा नै राखिएको हो । लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, छनौट गरेको र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । लिम्बू भाषाबाट देवी...

  • बडेमानको ढुङ्गा : कान्छी औंलाले हल्लाउन सकिन्छ, पल्टाउन सकिदैंन (भिडियो सहित)

    इलाम : बडेमानको ढुङ्गा, जसलाई कान्छी आंैलाल नै सजिलै हल्लाउन सकिन्छ भन्दा विश्वास लाग्न नसक्ला । तर इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङ क्षेत्रमा पुगेपछि यो अनुभव प्रत्यक्ष रुपमा गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम ऐतिहासिक, धार्मिक भौगोलिक एवम् पर्यटकीय स्थल हो माङमालुङ । मकालु, कुम्भकर्ण, कञ्चन...

  • बाल हेल्पलाइन : कोभिड अस्पतालमा स्वास्थ्य सामग्री, आगलागी पीडितलाई राहत

    पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित कोभिड अस्पतालले ७७ हजार बढीको स्वास्थ्य एवम् बालमैत्री सामग्री पाएको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत मानवअधिकार मञ्च नेपाल इलामले ७७ हजार ७ सय ५ रुपैयाँ बराबरको  औषधि, स्वास्थ्य, शिक्षा, खेलक...

  • जिल्ला भित्रने पर्यटकको संख्यामा भारी गिरावट

    इलाम : कोरोना माहामारीका कारण पछिल्लो समय इलाम भित्रने पर्यटकहरुको संख्यामा भारी गिरावट आएको छ । जिल्ला दर्जनौं पर्यटकीय स्थलहरु भएपनि घुम्नका लागि जिल्लाबाहिरबाट आउनेको संख्या बर्सेनि घट्दो क्रममा रहेको पाईएको हो । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलस रोङको तथ्याङ्क अनुसार क...

  • पर्यटकको पहिलो रोजाइ इलाम

    इलाम : पहाडी शृंखला, प्रकृतिले टप्पटप्प डाँडा टिपेर राखेको जस्तो प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यहरूले भरिपूर्ण छ इलाम । पहाडकी रानी, झुल्केघाम र चियाबारीको जिल्ला आदि नामले चिनिने इलाम भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, ...