• इलामको पाटेनागीमा बाक्लो हिउँ,हिउँ खेल्ने आन्तरिक पर्यटकको लर्को (तस्वीरसहित)

    इलाम । प्रदेश नम्बर–१ को इलामस्थित पाटेनागी क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । बर्षा पछि खुलेको घमाइलो मौसममा इलामको पाटेनागीमा यतिबेला बाक्लो हिउँ खुला क्षेत्रमा जम्मा भइसकेको छ । पाटेनागी ...

  • पाटेनाँगीमा हिउँ खेल्नेको भीड (फोटो फिचर)

    इलाम : इलामको उच्च पहाडी भूभागमा हिउँ परेको छ । इलाम नगरपालिका ३ पुवामझुवाको माथिल्लो भूभाग पर्यटकीय क्षेत्र पाटेनाँगीमा हिमपातसँगै हिउँ खेल्नेकाे घुइँचो लागेको छ । अहिले हिउँ परेपछि यो क्षेत्र मनोरम देखिएको छ । हेर्नुहोस् पाटेनाँगीको मनोरम दृष्यहरु : ...

  • मातृभाषा शिक्षामा लगानी बढाउँदै फाल्गुनन्द गाउँपालिका

    घुर्बिसे पंचमी (पाँचथर) : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य मातृभाषा शिक्षाको पठनपाठन गराउने नीति लिएर अघि बढेको छ । आर्थिक वर्ष २०७५/७६ देखि स्थानीय लिम्बू र तामाङ मातृभाषाको पठनपाठन सुरु गरेको फाल्गुनन्दले अहिले राई वान्तवा  मातृभाषामा स...

  • पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम तेह्रकुने सिमसार महोत्सव २०७८’ सुरु, मुख्यमन्त्रीद्वारा उद्घाटन

    इलाम : पर्यटन प्रवद्र्धनका लागि इलामको माई नगरपालिका १ स्थित तेह्रकुने सिमसार क्षेत्रमा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ सुरु भएको छ । भौगोलिक र जैविक विविधताको दृष्टिकोण महत्वपूर्ण मानिएको तेह्रकुनेमा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरेका छन् । महोत्सव उद्घाटन गर्दै मुख्यमन...

  • प्रकृति पुजक किरात समुदायले इलाममा धुमधामसँग उधौली मनाए

    इलाम : प्रकृति पुजक किरात समुदायले आफ्नो मौलिक पर्व उधौली धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष मंसिर पूणर्िमाको दिनदेखि मनाइने उधौली यसवर्ष पनि आइतबार किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । प्रकृति पुजक राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल समुदायले आआफ्नै तरिकाले मनाएका छन् । राईले उधौली साकेला, लिम्बूले...

  • नीजि विद्यालयको सहभागिता विना देशको शिक्षा क्षेत्रको विकास गर्न सकिन्‍न : नेम्बाङ

    इलाम : पूर्व संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नीजि विद्यालयको सहभागिता विना देशको शिक्षा क्षेत्रको विकासको कल्पना पनि गर्न नसकिने बताएक छन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) इलामको नवौं जिल्ला अधिबेशनको उद्घाटन गर्दै नेम्बाङले नीजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेकै कारण कारण शिक्षा क...

  • प्रधान परिवारले राखे सिंहबाहिनी मन्दिर परिसरमा राधाकृष्ण र गणेशको मुर्ति

    इलाम : इलाम नगरपालिका ७ चोकबजारका सञ्जय प्रधान र उनका सपरिवारले इलाम नगरपालिका ९ सिंहबाहिनी मन्दिर परिसरमा राधाकृष्ण र गणेशको मुर्ति राखेका छन् । शनिबार प्रधानपरिवारले एक कार्यक्रमको आयोजना गरी मन्दिर परिसरमा मूर्ति राखेका हुन् । इलाम नगरप्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा प्रधान परिवारले मुर्ति राखेका हुन् । प्...

  • इलाममा ‘चासोक तङनाम’ को तयारी

    इलाम : किरात लिम्बू समुदायले आफ्नो राष्ट्रिय चाड चासोक तङनाम (उधौली पर्व) भव्य रुपमा मनाउने भएका छन् । कोभिड १९ को महामारीका कारण अघिल्लो वर्ष  चासोक मनाउन नपाएका लिम्बू समुदायले यसवर्ष भव्य मनाउने भएका हुन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले इलाममा आइतबार लिम्बू समुदायले चासोक...

  • देउमाईमा भवन र स्कुल बस उद्घाटन, नगर प्रमुख छात्रवृत्ति वितररण

    इलाम : पश्चिमी इलामको मंगलबारेस्थित भानुभक्त माध्यमिक विद्यालयमा ३ वटा नवनिर्मित भवन उद्घाटन गरिएको छ । देउमाई नगर पालिकाका प्रमुख सुर्य पोख्रेलले नव निर्मित भवन र विद्यार्थीहरुलाई आवत जावतमा सघाउ पुर्याउन बस उद्घाटन गरे । नगरको १४ लाख ९१ ह्जार सहयोग गरी जम्मा १५ लाखमा एक भवन , राष्ट्रपति शैक्षिक सुधार अनुदान १८ लाख...

  • पर्यटन प्रवर्द्धननका लागि तेह्रकुने सिमसार महोत्सव हुँदै

    इलाम : पर्यटन प्रवद्र्धनका लागि इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा पुस दोश्रो साता महोत्सव हुने भएको छ । भौगोलीक र जैविक विविधताको दृष्टिकोण महत्वपूर्ण मानिएको माई नगरपालिका १ मा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ आयोजना हुन लागेको हो । तेह्रकुने सिमसार व्यवस्थापन समितिको आयोजनामा पुस ८ देखि ११...