कफिमा कृषक … नयाँ बुलन्द २३ मंसिर २०८०, शनिबार १७:४१ 196 Shares इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका एक किसानले रोपेको कफि । गाउँपालिकाले जति धेरै उत्पादन, त्यति धेरै अनुदानको नीति लागू गरेपछि यहाँका किसानहरु कफि खेतीतर्फ आकर्षित हुन थालेका छन् । तस्बिर : राम योङहाङ/नयाँ बुलन्द