• सूर्योदय नगरपालिकामा विज्ञान तथा गणित प्रदर्शनी (तस्बिरहरु)

    इलाम : इलामको सूर्योदय नगरपालिकामा बिहीबारदेखि विज्ञान तथा गणित प्रदर्शनी सुरु भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सूर्योदयको कन्यामस्थित कृष्णाश्रम माध्यमिक विद्यालयमा विज्ञान तथा गणित प्रदर्शनी शुरु भएको हो । प्रदर्शनीको उद्घाटन सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले गरे । प...

  • गजुरमुखी धाममा धार्मिक मेलाको रमझम

    इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ लागेको हो । मेलाको मुख्य दिन सोमबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुँईचो लागेको छ । धाम आ...

  • डिफेन्डिङ च्याम्पियन तेह्रथुमलाई हराउँदै मोरङ सेमिफाइनलमा

    इलाम : सञ्जय धिमालको गोलमा सिरिजंगा स्पोर्टिक क्लब मोरङ इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन छथर गाउँपालिका तेह्रथुमलाई १-० गोलको अन्तरमा पराजित गर्दै सिरिजंगा स्पोर्टिक क्लब मोरङ सेमिफाइलन प्रवेश गरेको ...

  • गजुरमुखी धाममा पूर्णिमा मेला सुरु (भिडियो सहित)

    इलाम : इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन आज (आइतबार) बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल सुरु छ । धाम आसपासमा हस्थायी टहराहरु निर...

  • शाकाहारी गाउँ ‘माङसेबुङ’ (भिडियो सहित)

    शाकाहारी गाउँ माङसेबुङ (लारुम्बा) पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । किरात धर्मगुरुको नीजि आश्रम प्रवेशद्वार । घर...

  • आत्मानन्द कप: तिजोक युवाक्लब पाँचथर सेमिफाईनलमा  (खेलको भिडियोसहित)

    इलाम :  तिजोक युवाक्लब पाँचथर इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कपको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा धनकुटा जिल्ला फुटबल संघलाई २-१ गोलको अन्तरमा पराजित गर्दै तिजोक पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो । सुरुआतमा १ गोलले पछि परेको तिजोकले आफ्नो प्रदर्शनमा ...

  • पहराको कापमा गजुरमुखी धाम

    इलाम : इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको गजुरमुखी धाम धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल हो । इलामको पुरानो बजार मंगलबारे हुँदै पुगिने गजुरमुखीधाम पहिले बिकट रहेको थियो भने अहिले बिगतको तुलनामा धेरै सुविधा सम्पन्न भएको छ । पहिला गजुरमुखी पुग्ने बाटो अत्यन्तै कच्ची थियो । अहिले ग्राभेलनै भए पनि सवारी साध...

  • रामसार क्षेत्र माईपोखरीमा दर्शनार्थीको घुँइचो

    इलाम : धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी इलामको माईपोखरीमा दर्शनार्थीको घुँइचो लागेको छ । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीमा गत १ मंसिरदेखि त्रिधार्मिक (हिन्दु, बौद्ध र किरात) पर्यटन महोत्सव सुरु भएपछि दर्शनार्थीको घुँइचो लागेको हो । रामसार क्षेत्रमा माईपोखरीमा हिन्दु, बौद्ध र किरात धर्मावलम्बीले एकसाथ ...

  • प्रथम इलाम गोल्डकप ६ माघदेखि इलाम सदरमुकाममा (भिडियोसहित)

    इलाम : इलाममा सदरमुकाममा आउँदो ६ माघदेखि अन्तराष्ट्रिय आमन्त्रण प्रथम इलाम गोल्डकप संचालन हुने भएको छ । रेडहर्ष फुटबल क्लबको आयोजनामा हुने गोल्डकपको तयारी सुरु गरिएको सोमबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । ठूलो टुँडिखेलमा हुने गोल्डकपमा नेपालका र भारतका गरी ८ वटा टिमलाई आमन्त्रण गरिने ...

  • इलामको गजुरमुखी धाममा पूर्णिमा मेलाको तयारी (भिडियो)

    इलाम : परम्परातग रुपमा कात्तिक पूर्णिमाको अवसरमा इलामको माङसेबुङ गाउँपालका-१ स्थित गजुरमुखी धाममा लाग्दै आएको गजुरमुखी धार्मिक मेला यस वर्ष पनि लाग्ने भएको छ । पश्चिमी इलामको धार्मिक महत्वको गजुरमुखी धाममा आउँदो १०, ११ र १२ मंसिरमा विभिन्न कार्यक्रमसाथ गजुरमुखी धार्मिक मेला आयोजना गर्न लागिएको हो । गजुरमुखी पर्यटन ...