इलाम : नेकपा एमालेले आयोजना गरेको इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउमा दुर्घटना भएको छ।
दुर्घटनामा १५ बढी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाट प्राप्त घाईतेहरुको नामावली :
१) जिल्ला इलाम इलाम न.पा ५ बस्ने वर्ष ३६ कि तुलसा ढकाल बाहिरि चोट नदेखिएको शरिरको भित्रि भागमा दुखेको अवस्था सामान्य
२) ऐ.ऐ. बस्ने वर्ष ६२ को रामचन्द्र खनाल निधारमा चोट अवस्था सामान्य
३) ऐ.ऐ. बस्ने ४२ की राधिका खनाल शरिरको विभिन्न अंगमा चोट अवस्था सामान्य
४) ऐ.ऐ. बस्ने बर्ष ६६ को नेखनाथ खनाल छातिमा चोट अवस्था सामान्य
५) ऐ. ऐ. बस्ने वर्ष ३६ की दुर्गा देवि घिमिरे टाउको चोट अवस्था बोल्न सक्ने सामान्य
६) ऐ.ऐ. बस्ने वर्ष ३८ की दिक्षा आचार्य देब्रे खुट्टामा चोट अवस्था सामान्य
७) ऐ.ऐ. बस्ने वर्ष ४८ को कृष्ण घिमिरे देब्रे हातमा र खुट्टामा चोट अवस्था सामान्य
८) ऐ.ऐ. बस्ने वर्ष ३५ की लिला देवि चाँपागाइ देब्रे हातमा चोट अवस्था मध्यम ऐ. थप उपचारको लागि ऐ. १८:०० बजे विर्तासिटी अस्पताल झापा रेफर
९) ऐ.ऐ. बस्ने वर्ष ६६ को नग प्रसाद तिवारी देब्रे हात र खुट्टामा चोट अवस्था सामान्य
१०) ऐ.ऐ. बस्ने वर्ष ६८ को वासुदेव खनाल नाक र छातिमा भित्रि चोट अवस्था गम्भिर ऐ. थप उपचारको लागि ऐ. १८:०० बजे विर्तासिटी अस्पताल झापा रेफर
११) ऐ.ऐ.बस्ने वर्ष १५ की अन्जु बजगाँइ देब्रे खुट्टामा चोट अवस्था सामान्य
१२) ऐ.ऐ. बस्ने वर्ष २० की निरुता ढकाल देब्रे हातमा चोट अवस्था सामान्य
१३) ऐ. ४ बस्ने वर्ष ५० को प्रकाश सोङ्मिको देब्रे हातमा चोट अवस्था सामान्य
१४) ऐ.ऐ. बस्ने वर्ष ५३ को बेद प्रसाद रिजाल दाहिने हातमा चोट अवस्था सामान्य
१५) ऐ.ऐ. बस्ने वर्ष ७५ की लक्ष्मि आचार्या देब्रे हात र टाउकोमा चोट अवस्था सामान्य
१६) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५७ को सुर्य प्रसाद दुलाल घाँटिमा भित्रि चोट अवस्था गम्भिर थप उपचारको लागि ऐ. १८:०० बजे विर्तासिटी अस्पताल झापा रेफर
१७) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५० की लक्ष्मि दुलाल घाँटिमा चोट अवस्था सामान्य
१८) ऐ.ऐ. बस्ने वर्ष २० की प्रति ढुङ्गाना टाउकोमा चोट अवस्था मध्यम बोल्न सक्ने
१९) जिल्ला इलाम सन्दकपुर गा.पा १ बस्ने वर्ष ४० को रमेश राइको देब्रे पाखुरामा चोट अवस्था सामान्य