इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात

  नयाँ बुलन्द
126 Shares

इलाम : इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ । यो सँगै इलाममा तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस र माघ दोस्रो सातामा हिमपात भएको थियो ।

शुक्रबार देखि निरन्तर परेको वर्षासँगै हिमपात हुँदा जिल्लाको प्रमुख पर्यटकिय स्थल थुम्केरानी सहित सन्दकपुर, कालपोखरी, जौवारी, तुम्लिङ्ग, गुरासे, मेघमा, चित्रे लगायतको स्थानमा बाक्लो हिमपात भएको हो । हिमपातका कारण यातायातका साधन ठप्प छन् भने स्थानीयको जनजीवन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार