डिभीको नतिजा आज सार्बजनिक, यसरी सकिन्छ हेर्न

  नयाँ बुलन्द
14 Shares

इलाम : अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्बजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ ।

दुताबासले आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।  दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार