धन किरण गुरुङको ‘तिम्रो यादमा’ सार्वजनिक (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इटहरी : चलचत्रि निर्देशक देउकृष्ण देवान लिङखा याक्खाको निर्देशनमा गायक धन किरण गुरुङको आवाजमा सजिएको नयाँँ गीत ‘तिम्रो यादमा’ भिडियो सार्वजनिक भएकको छ ।

गीतकार सुनील थापाको शव्द रचान रहेको गीतलाई सिर्जन नेपालले संगीत भरेका छन् । सिर्जन नेपालकै संगीत संयोजन रहेको गीतको भिडियो फरक शैलीमा निर्माण गरिएको छ । गायक धन किरण गुरुङले फिचरङि गरेको भिडियोमा गायकले म्युजिसियनहरुको साथमा लाइभ प्रस्तुति दिइरहेको दृश्य समाबेश गरिएको छ ।

शिर कुमार साम्पाङ राईले छायाँकन गरेको भिडियोलाई राम प्रसाद चोधरीले सम्पादन र कलरिङ गरेको भिडियो बुढासुब्बा डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । कृष्ण सुबेदीको सृङगार र दिनेश राईको सहायक छायँकन रहेको भिडियोलाई अल्का गुरुङले निर्माण गरेका हन् ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=7CzmmKs_Lxg&feature=share

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार