• तक्मेबुढाको ‘टिरिङ टिरिङ साईकल’ सार्वजनिक (भिडियो सहित)

    तेह्रथुम : चर्चित हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को ‘टिरिङ टिरिङ साईकलको घण्टीले’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाईज्को साथमा कमेडियन अभियन र रमाईलो नृत्य समावेश भएको यो गितको म्यूजिक भिडियो तक्मेबुढा डट कम युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । सौरभ तिम्सिनाको शब्द , सि.डि. बिजय ...

  • खुकुरीकाे प्रश्‍न ! (कविता)

    एउटा सिङ्गै युग बोकेर   त्यो युगदेखि यो युगसम्म ल्याउने एउटा काँध आज, कालो भेडाको कालो उनले बुनेको लुकुनीभित्र लुकेको छ   हो, लुकेरै पनि उसले तिमीलाई एउटा प्रश्न गर्दैछ ? तिमीले यो युगको लागि के बोक्यौ ?   बाक्लो पावरदार चस्माको पछि संसारलाई सप्तरङगी देख्ने एउटा...

  • तर्क : २०६३ साल पश्‍चात कर्म ठूलो कि भाग्य ?

    कर्म ठूलो कि भाग्य ठूलो ? आज वादविवाद जाओस् । मेरो लेख आजको लागि यहि कुरामा गएर लेखिनेछ । तर्क छ भाग्य ठूलो, र म सायद आजभन्दा १३ साल अगाडी २०६३ सालतिरको मेरो भाग्यवादी साथीको प्रतिवाद गर्न गइरहेको छु । कक्षा ८ तिरको वादविवाद थियो त्यो । यो एउटा प्रतियोगिता हुने छैन । जीवनको यो मोडमा सो साथी कहाँ पुगेको छ मलाई थाहा छै...

  • साहित्यकार वैद्य पुरस्कृत

    धनगढी : इलामका साहित्यकार विमल वैद्य पुरस्कृत भएका छन् । सुदुर पश्चिमाञ्चल साहित्य समाज कैलाली धनगढीले स्थापना गरेको देवकान्त प्रतिभा पुरस्कारबाट वैद्य पुरस्कृत भएका हुन् । वैद्य ११ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका हुन् । वैद्यलाई शनिबार धनगढीमा आयोजित कार्यक्रममा सुदुर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णर...

  • गंगा, सुसन, लक्ष्मी र सुनिताले झुमाए एकतप्पाबासीलाई ….

    एकतप्पा : जब साँझ छिप्पिदैं गयो, दर्शकको उपस्थिति बाक्लिदैं गयो । राष्ट्रीय स्तरका कलाकारहरुको प्रस्तुती सहितको साँस्कृतिक कार्यक्रम हुने खबर पाएका एतप्पाबासीहरु बेलैदेखि जमघट हुन थालेका थिए । साँझमा चिसोको समेत कुनै प्रवाह नगरी दर्शकहरु कार्यक्रमस्थलतर्फ केन्द्रित हुँदै थिए । उद्घोषकले कार्यक्रमकको सुभारम्भ गरे, दर्श...

  • मौसम ईम्बुङको ‘घरजम’ हुँदै

    तेह्रथुम : चर्चित कलाकार (फु:लेन्दको बाउ) मौसम ईम्बुङ लिम्बुको निर्देशनमा नेपाली चलचित्र ‘घरजम’को छायाङकन् धमाधम भईरहेको छ । करिब १० बर्षको हङकङ बसाई संगै फिल्मी क्षेत्रमा गुमनाम बसेका निर्देशक लिम्बुले लामो समयको अन्तराल पश्चात नेपाली चलचित्र पस्केको हुन् ।लिम्बुहरुको किपोट सम्बन्धी कथावस्तु समेटेर चलचित्र वि.सं.२०६...

  • अन्तुमा ‘आथिङ काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ’ लोकार्पण

    इलाम : इलामको अन्तुमा लाप्चा जातीकाे स्मृतिग्रन्थको लोकार्पण भएको छ । समाजसेवी, लाप्चा जातिका अग्रज व्यक्तित्व स्वर्गीय जगतबहादुर लाप्चाको स्मृतिमा ‘आथिङ काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ’ शनिबार विविध कार्यक्रमका साथ लोकार्पण गरिएको हो । लाप्चाका छोरा बुद्धकाजी लाप्चा लगायतको सक्रियतामा स्मृतिग्रन्थ प्रकाशन गरिएको...

  • साँस्कृतिक कार्यक्रमका साथ सिद्धकिरात माङहिमको उद्घाटन हुने

    इलाम : इलामको फाकफोकथुम गाउँपालिका-७ एकतप्पाको रुपाटारमा निर्माण गरिएको सिद्धकिरात हाङसाम युमा माङहिमको उद्घाटन १४ फागुनमा हुने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो (मौसम) को प्रमुख आतिथ्यतामा किरात धर्मगुरु महिङगुम अङसीमाङ लिङदेन आत्मनन्द 'सेइङ' तथा अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन 'से...

  • समिर र साहाराको जोडी ‘लामपाते सुरती’ मा जम्यो (भिडियो सहित)

    तेह्रथुम : मिठो स्वरका धनि गायक समिर सिंगकको ‘लाम्पाते सुरती’ बोलको गितले हजारौ दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ । चर्चित गायक खगेन्द्र यक्सोको शब्द र संगित रहेको यो गितको म्युजिक भिडियो सामाजिक सञ्जाल युट्युवमा राखेको हप्तादिन बित्न नपाउँदै ३० हजार बढिले हेरिसकेका छन् । पूर्वको रमणीय ठाँउ तीनजुरे, मिल्के, जलजल...

  • ‘फस्ट लभ’ सार्वजनिक

    पथरी : नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक भएको हो । भ्युटावर युट्युव च्यालनमार्फत सार्वजनिक भएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् । मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् । पथरीको शान्ति सिमसार, साङ्गा छयोइलिङ गुम्बाको...