‘फस्ट लभ’ सार्वजनिक

पथरी : नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक भएको हो । भ्युटावर युट्युव च्यालनमार्फत सार्वजनिक भएको हो ।

८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् । मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् ।

पथरीको शान्ति सिमसार, साङ्गा छयोइलिङ गुम्बाको दृश्यलाई मुहासिंह थापामगरले छायाङ्कन गरेर सम्पादन गरेका छन् । दुईजनाको प्रेम कथालाई मुभिमा देखाउन खोजिएको निर्माण पक्षले भ्यू टावरले जनाएको छ ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार