माङसेबुङ गाउँपालिकाको खानेपानी तथा सरसफाई सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)

  नयाँ बुलन्द
28 Shares

  • खानेपानी योजनाहरुको संचालन र मर्मत संभार गर्दै जनतालाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो रुपमा खानेपानी उपलब्ध गराउने साथै सरसफाईको उचित व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • खानेपानीको स्रोत पहिचान गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिको लागि तत्कालिन र दीर्घकालीन योजना निर्माण गरी एक घर एक धाराको अवधारणा कार्यान्वयन गर्न पहल गरिनेछ ।
  • खानेपानीको स्रोत नभएको ठाउँमा स्रोतको सम्भाव्यता अध्ययन गरी वैकल्पिक उर्जालाई प्रयोग गरी सौर्य लिफ्टिङ खानेपानी आयोजना संचालन गरिनेछ ।
  • सुक्खाग्रस्त क्षेत्र महाभारा डाँडा आसपासमा रहेको माङमालुङ बजार लगायतका क्षेत्रहरुमा स्वच्छ खानेपानीको प्रबन्ध गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार