• गायक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

    काठमाडौं : गायक तथा निदेंशक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुदैछु विरानो परदेशमा’ बोलको गीत  सङ्गस नेपालले यूट्युब मार्फत सार्वजनिक गरेको हो । गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छिन् । परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गर...

  • गजल

    ज्ञान मा छुट्टै खाले निखार हुनुपर्छ सिकाइमा सर्ब प्रथम ब्यावहार हुनुपर्छ मजदुर किसान र भाेका नाङगाहरु काे जीवन चलाउन शिक्षाकाे सार हुनुपर्छ याे देशकाे शिक्षाले सपना देखाउछ मात्र देखेका सपना हरु पनि साकार हुनुपर्छ सरकार अब कबाट कलम ख खरायाे हैन ठ बाट ठेकि ब बाट बनाउने द दार हुनुपर्छ जीवन र जगत बुझेर दुनिया बदल्न...

  • देश निर्माण (कविता)

    स्मृतिका फूलहरु ओइलाउँदै  छन् भावना बुझ्नेहरु बुझ पचाउँदै छन् किनकी यहाँ अत्याचार र भ्रष्टाचार भइरहेका छन् गरिब र दलित जनताहरु माथि शोषण गरिरहेका छन् पिडित बालबालिकाहरु आवाज उठाइरहेका छन् । तर भावना बुझ्नेहरु बुझ पचाउँदै छन् किनकी यहाँ अत्याचार र भ्रष्टाचार भई रहेका छन् । हेर्दामा बाबु साहेब हाम्रा ने...

  • यसरी हुँदैछ प्रचण्ड र किरणको उपस्थितिमा सांस्कृतिक कार्यक्रम

    काठमाडौं : शुक्रबार राजधानीको राष्ट्रियसभा गृहमा संस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । जीबन शर्मा संयुक्त संस्कृतिक साँझ नाम दिईएको कार्यक्रम इच्छुक संस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो । साँझ साढे ४ बजेबाट सुरुहुने उक्त संस्कृतिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी ...

  • चोर ट्याक्सी चलचित्र सार्वजनिक

    कतार : सेल्फी टिभीको प्रस्तुतीमा सन्देशमुलक छोटो चलचित्र चोर ट्याक्सीकोअक्टोबर ०२, २०१८ का दिन सेल्फी टिभीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । विदेशमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रमा अब्बल मानिएका निर्देशक भविन्द्र तामाङ्गको कथा, संवाद, छायाङ्कन तथा निर्देशनमा तयार पारिएको छोटो चलचित्र चोर ट्याक्सीम...

  • लठ्ठ भए इलामे किरातीको कवितामा

    इलाम १२ असोज : शुक्रबार इलाम सदरमुकाममा जिल्लाका साहित्यप्रेमी विराट किरातीको कविता सुनेर लठ्ठ परे । विराट किरातीको एकल कविता वाचनमा उपस्थित कविता सुनेर लठ्ठ भएका हुन् । किरातीले आधा दर्जन जति मात्र कविता सुनाए । तर सर्जकहरुको किरातीका कवितामा धित मरेकै थिएन । ‘मेरी आमा’ शिर्षकमा रहेको कविताबाट वाचन प्रारम्भ गरेका क...

  • नेताको एक घण्टाको भाषण भन्दा गितकारको दुइ वाक्य नै काफी : नेम्वाङ

    इलाम : पुर्व सभामुख तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङले नेताहरुको एक घण्टाको भाषण भन्दा श्रष्ठाको दुई बाक्य नै महत्वपुर्ण हुने वताए । गितकार संघ नेपालले गरेको १ नम्वर प्रदेश स्तरिय अन्तरक्रिया तथा शिविरको उद्घाटनका क्रममा उनले यस्तो वताएका हुन । ‘हामीले एक घण्टा लगाएर भाषण गरे पनि कुरा बुझ...

  • चुलाचुली आइडल सुरेश संगीतकै लागि विदेशबाट फर्किए

    चुलाचुली : चुलाचुली आइडल-२०१४ मा दोस्रो विजेता सुरेश राई नेपाली संगीत तथा गायन क्षेत्रमा निरन्तरता दिन विदेशबाट फर्किएका छन् । चुलाचुली गाउँपालिका वडा नम्बर २ बाह्रगोठेका सुरेश पारिवारिक आर्थिक अभावका कारण प्लस टू (व्यावस्थापन) संकायको अध्ययन छाडेर खाडी मुलक पलायन भएका थिए । बाबु कुमार राई र आमा दिलकुमारी योङया (राई...

  • गजल

    परिवार पालेन खेत बारि ले पनि बिश्राम लियाे जिम्मेवारी ले पनि छाेरा सुख खाेज्न परदेश लाग्याे बिस्तारै घर छाेडिन बुहारि ले पनि छारिलाई खुकुरी लिएर स्कुल पठाए केही गर्ने सक्दैन बलत्कारि ले पनि समाज कस्तो बनाउने जिम्म तिम्रो बिचार गर्ने पर्छ अब नारि ले पनि याे देश बदल्ने साहसमा जुट्नु छ अठाेट गर्नुपर्छ...

  • ‘मेरो मन…’ गीत सार्वजनिक

    पथरी : पथरीशनिश्चरे मोरङका उदयमान गायक नन्दु गुरुङको ‘मेरो मनमा...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजन गरी मुहा क्रिएटिभको अफिसियल युट्युब मार्फत् सार्वजनिक गरिएको हो । मुहासिंह थापा मगरको निर्देशनमा तयार गरिएको भिडियोमार्फत् मोडल संम्जना विकले डेब्यु गर्दैछिन् । उनलाई पदम य...