• माङसेबुङका स्थानीय सेवाका कर्मचारीले निजामति दिवस नमनाउने, कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने

    इलाम : इलामको माङसेबुङ गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले प्रस्तावित निजामति सेवा ऐनको मस्यौदाप्रति असन्तुष्टि जनाएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा र वृत्तिविकासको सुनिश्चितता नभएको र स्थानीय सेवाका कर्मचारीहरुलाई निजामतिको परिभाषामा नसमेटिएको भन्दै मंगलबार एक संयुक्त प्रेस विज्ञ...

  • फोनिजको स्थापना दिवसमा इलाममा पुरस्कार वितरण र अन्तरक्रिया

    इलाम : नेपाल आदिवी जनजाति पत्रकार महासंघ फोनिज इलामले फोनिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार र अन्तरक्रिया कार्यक्रम गरेको छ । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट पत्रकार ज्ञानु केदेम पुरस्कृत भएका छन् । फोनिजको स्थापना दिवसको अवसरमा केदेमलाई पुरस्कृत गरेको हो ।...

  • ‘नो कोशी’ भन्दै किरात याक्थुङ चुम्लुङको स्थापना दिवस, इलाममा ३ जनालाई छात्रवृत्ति

    इलाम : किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा इलाममा ४ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट कक्षा ९ र १० मा अध्ययरनत विद्यार्थीलाई प्रदान गरिने ५ हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रावृति खान्द्रङ माध्यमिक विद्यालय दउमाई नगरपालिका-७ की सोनिका लिम्बू (कक्षा १...

  • इलाममा जनतासँग माओवादी अभियान : उद्घाटनमा जनश्रमदान, सहिद परिवार सम्मान र पार्टी प्रवेश

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) शहर पसेको झण्डै १६ वर्षपछि गाउँ फर्केको छ । २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादी केन्द्रले शनिबारदेखि 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' लिएर गाउँ फर्केको हो । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्ट...

  • माङसेबुङमा माओवादीको अभियान : जनताको मन जित्न सुरुमै श्रमदान   

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) शहर पसेको झण्डै १६ वर्षपछि गाउँ फर्केको छ । २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादी केन्द्रले शनिबारदेखि 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' लिएर गाउँ फर्केको हो । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टी ...

  • इलाममा देखियो गाई जात्राको रौनक (तस्वीरहरु)

    इलाम : दिवङ्गत भएका आफन्तको सम्झना तथा मन शान्तिका लागि इलाममा गाइजात्रा पर्व मनाइएको छ । पुरुषलाई महिलाको पहिरन लगाइदिएर गाईका रूपमा श्रृङ्गार गरी नगर परिक्रमा गराउने परम्परागत प्रचलन अनुरुप इलाममा गाइजात्रा मनाइएको हो । सदरमुकामस्थित माइस्थान मन्दिरबाट निकालिएको जात्रा नगर परिक्रमा गराई नारायणस्थान मन्दिरमा लगेर समा...

  • चिया विकास निगमका मजदुरले दैनिक पाँच सय पारिश्रमिक पाउने

    इलाम : चिया विकास निगम लिमिटेड अन्तर्गत सञ्चालन भएका सात वटा चियाबगानका मजदुरले अब दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । बगानमा कार्यरत स्थायी मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेत लगिने निर्णयसहित पारिश्रमिक वृद्धि गरिएको हो । चिया श्रमिकको करिब डेढ महिना लामो आन्दोलनपछि निगमले मजदुरसँग सहमति गरेको हो । न...

  • इलाममा ‘जनतासँग माओवादी विषेश रुपान्तरण अभियान’ सम्बन्धी अभिमुखीकरण

    इलाम : इलाममा 'जनतासँग माओवादी विषेश रुपान्तरण अभियान' सम्बन्धी शुक्रबार अभिमुखीकरण सम्पन्न भएको छ । 'घरघरमा माओवादी, जनजनमा माओवादी' मूल नारा साथ आउँदो १६ भदौदेखि सुरु हुने नेकपा (माओवादी केन्द्र) को तीन महिने विशेष अभियान सम्बन्धी अभिमुखीकरण भएको हो । माओवादी केन्द्र इलामले इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य,...

  • विभिन्न जातजातिको भाषा र संस्कृति नेपालको सम्पत्ति हुन् : प्रमुख थापा (तस्विरहरु)

    इलाम : इलाम नगरपालिकाका प्रमुख केदार थापाले विभिन्न जातजातिको भाषा र संस्कृति नेपालको सम्पत्ति भएको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ इलामले २९औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार इलाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त कुरा बताएका हुन् । ‘जातीय विविधता नेपालको पहिचान हो । यहाँका जातीय विव...

  • लिम्बू विद्यार्थी मञ्च इलामले गर्‍यो एसईईका उत्कृष्ट विद्यार्थीलाई सम्मान

    इलाम : लिम्बू विद्यार्थी मञ्च इलामले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाका उत्कृष्ट लिम्बू छात्र र छात्रालाई सम्मान गरेको छ । सोमबार लालमोहर सन्धिको अवसरमा आयोजित कार्यक्रममा मञ्चले नगद पुरस्कार सहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा छात्रतर्फ उत्सव सुब्बा लाबुङ र छात्रातर्फ सोहानी सुब्बा अगुवा रहेका...