• पर्यटकको रोजाईमा सन्दकपुरको छाँगे झरना (फोटो फिचर)

    इलाम : इलामको सन्दकपुर गाउँपालिका-१ मा रहेको छाँगे झरना पर्यटकको रोजाईमा परेको छ । पछिल्लो समय छाँगे झरना पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्रचारप्रसारका कारण ओझेलमा परेको छाँगे झरना सन्दकपुर गाउँपालिका-१ को छाँगे गाउँमा पर्दछ । गाउँको नाम पनि सोही झरनाबाटै राखिएको हो । मेची राजमार्गको पुवाखोला बजारबाट ३ किल...

  • नेपाली मौलिक पर्यटन विकास गरौं : मन्त्री किराँती

    इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली मौलिक पर्यटन विकास गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका मन्त्री किराँतीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताउँदै नेपाली पर्यटन नेपालीपनकै हुनुपर्नेमा जोड दिए । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिक...

  • सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

    इलाम : इलामको सन्दकपुर गाउँपालिकाको गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रशासन शाखा प्रमुख धननरायण श्रेष्ठले गत आव २०७९।०८० मा संचालन भएका प्रगति विवरण प्रस्तुत गरेका थिए । ...

  • पर्यटनमन्त्री किराँतीद्वारा अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण (फोटो फिचर)

    इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल अन्तुडाँडा र अन्तुपोखरीको अवलोकन र निरीक्षण गरेका छन् । मन्त्री किराँतीले सोमबार बिहान पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गरेका हुन् । पर्यटकीय क्षेत्रहरुको अवलोकन र निरीक्षण गर्दै मन्त्री किर...

  • पर्यटन मन्त्री सुदन किराँती इलाममा, सीमा नाका पशुपतिनगर निरीक्षण

    इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराँती इलाम आएका छन् । सोमबार इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८०।०८० को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा सहभागी हुन किराँती इलाम आएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी सम्...

  • चिताएको पुग्ने देवस्थल : गजुरमुखी धाम (भिडियो सहित)

    इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा माङसेबुङ गाउँपालिकाको गजुरमुखीधामलाई चिनिन्छ । बोली नआएकाको बोली आउने र सन्तान नहुनेहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । माङसेबुङ गाउँपालिका १ मा पर्ने गजुरमुखीधाम पुग्ने सडक सुविधा पुगेसँगै धार्मिक श्रद्धालुहहरुको घुइँचो लाग्ने गरको छ । यह...

  • पर्यटकको रोजाइमा दिदी- बहिनी झरना

    माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक दिदी- बहिनी झरना ईलाम नगरपालिका ३ मा पर्दछ । झरना दुई वटा भएको कारण झरनाको नाम दिदी- बहेनी राखिएको हो । पछिल्लो समय दिदी- ...

  • इलामका सबै मेडिकल मापदण्ड विपरीत

    इलाम : मानिस आफ्नो स्वास्थ्यलाई अनुकूलमा राख्न खानपानदेखि विभिन्न व्यायाम गर्ने गर्दछ । स्वास्थ्यमा समस्या नहोस् भन्ने उद्देश्यले खानपान देखि विभिन्न क्रियाकलापमा ध्यान दिँदा दिँदै पनि स्वास्थ्यमा खराब आउन साथ स्वास्थ्य संस्था पुग्छ । आफ्नो स्वास्थ्य बिग्रन नदिन स्वास्थ्य संस्था पुगेपछि चिकित्सकको सल्लाअनुसार औषधी प्...

  • जसपाले फेर्‍यो झन्डा र लोगो

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो झन्डा र लोगो परिवर्तन गरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनमा सहभागी प्रतिनिधिहरूको मागबमोजिम पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको प्रचार विभागले जनाएको छ । विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गर...

  • चुलाचुली गाउँपालिकाले दियो ३८ सिमल तरुल कृषकलाई १२ लाख २४ हजार अनुदान

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९।०८० मा सिमल तरुल (कन्दमुल) उत्पादनका लागि कृषकहरुलाई १२ लाख २४ हजार दुई सय ९३ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । चुलाचुली गाउँपालिका कृषि विकास शाखाबाट संचालित सशर्त अनुदान कार्यक्रमतर्फ शहरी क्षेत्र लक्षित तरकारी उत्पादन अभिवृद्धि कार्यक्रम अन्तरगत सिमल तरुल उत...