इलाम : इलामको रोङ गाउँपालिकाले सानो पाथीभरा मन्दिर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । रोङ गाउँपालिका-३ स्थित पाथीभरा मन्दिरको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले सार्वजनिक नगरेपछि गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पाथीभरा मन्दिरको...
आजको तस्विर
-
-
विदेशबाट फर्किएर काठमाडौंमा कृषि कर्म गर्दै इलाम माङसेबुङका बस्नेत
इलाम : नेपालका धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि विदेश जान्छन् । अधिकाशं युवाहरु पुरानै देश खाडी मुलुक जान्छन् । पछिल्लो समय दक्षिण कोरिया जाने युवाहरुको आकर्षण पनि बढेकै छ । उनीहरुको जवान, उमेर र जाँगर उतै पैसासँग साटेर फर्कन्छन् । स्वेदश फर्केपछि धरैजसो युवाहरु सुविधा सम्पन्न शहरमा बसाईं सर्छन् । गाउँघरमा रहेक...
-
‘कोसी’ नामविरुद्ध पहिचानवादीको विरोध प्रदर्शन (तस्विरहरु सहित)
विराटनगर : 'कोशी' प्रदेशको नामकरणसँग असन्तुष्ट जनाउँदै आएका पहिचान पक्षधरहरूले आज मंगलवार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । सुनसरीको इटहरीदेखि मोटरसाइकल र्यालीसहित प्रदेश राजधानी रहेको मोरङको विराटनगर आएका पहिचान पक्षधरहरूले अहिले महेन्द्र चौकमा विरोध प्रदर्शन गरेका हुन । उनीहरूले ‘कोशी नाम खारेज गर’, ‘मुख्यमन...
-
सन्दकपुरको पर्यटन प्रवर्द्धनमा पर्यटनमन्त्रीदेखि सरोकारवालाको प्रतिवद्धता
सन्दकपुर : कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरको पर्यटन प्रवद्र्धनमा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री, राजनीतिक दलका नेतासँगै पत्रकारले आ–आफ्नो क्षेत्रबाट सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । प्रेश सेन्टर नेपाल कोशी प्रदेश समितिले आयोजना गरेको सन्दकपुरको पर्यटन प्रवद्र्धनमा पत्रक...
-
चुलाचुलीमा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश
इलाम : इलामको चुलाचुली गाउँपालिका-६ साकफारामा नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने लहर सुरु भएको छ । 'घरघरमा माओवादी, जनजनमा माओवादी' नारा साथ माओवादी केन्द्रले सुरु गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत आयोजना गरेको कार्यक्रममा एमाले पार्टी परित्याग गरी माओवादी के...
-
पहिचानको विषयमा सधैं आलोचित नेम्बाङ, नबोलेरै अस्ताए
इलाम : नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको गएराती निधन भएको छ । तत्कालिन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्बाङको हृदयघात भई गएराती ७१ वर्षको उमेरमा निधन भएको थियो । २०५६ सालदेखि निरन्तर इलाम-२ बाट निर्वाचन जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक-पटक मन्त्री र संसदीय समितिको सभाप...
-
अस्ताए इलामका नक्षत्र नेम्बाङ, गृहजिल्ला शोकमग्न
इलाम : सहमति र सहकार्यका सुत्रधार, नेपाली राजनीतिका अग्रणी योद्धा, इलामका एक नक्षत्र सुवासचन्द्र नेम्बाङको गएराती भएको अप्रत्याशित निधनले गृहजिल्ला इलाम शोकमग्न भएको छ । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्बाङको निधनले इलाम शोकमग्न भएको हो । नेम...
-
माओवादीको श्रमदान : दुर्गा माविको खेलमैदान सरसफाई
इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले इलामको माङसेबुङ गाउँपालिका-३स्थित दुर्गा माध्यमिक विद्यालयको खेलमैदान सरसफाईमा श्रमदान गरेको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र माङसेबुङ-३ वडा समितिले शनिबार दुर्गा माविको खेलमैदान सरसफाईमा श्रमदान गरेको हो । सरसफाईको क्रममा माओवादी...
-
बालबालिकाका समस्या बुझेर काम गर्न ‘बालबालिकासँग नगर प्रमुख’ कार्यक्रम
इलाम : बालबालिकाका सबै समस्या बुझेर काम गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकामा बालबालिकासँग नगर प्रमुख कार्यक्रम सुरु गरिएको छ । बालबालिकालाई विद्यालय, घर तथा समाजमा हुने विभिन्न प्रकारका समस्या समाधान गरी शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकासँग नगर प्रमुख ...
-
सूर्योदय नगरपालिकाको कन्याममा ‘टी टेस्टिङ’ अनुसन्धान केन्द्र निर्माण
इलाम : देशकै पहिलो 'टी टेस्टिङ्' सहितको अनुसन्धान केन्द्र इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भएको छ । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र प्रदेश सरकारको लागानीमा कन्याममा 'टी टेस्टिङ्' सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको हो । आर्थिक वर्ष २०७६/०७७ मा सुरु भएको टी टेस्टिङ् सेन्ट...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 130
- Next Page »







































