इलाम : १६ औं संस्करणको आत्मानन्द कप अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता ८ मंसिरदेखि इलामको धार्मिक क्षेत्र माङसेबुङमा सञ्चालन हुने भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ८ देखि २० मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने बिहीबार माङसेबुङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । माङसे...
आजको तस्विर
-
-
गाउँपालिकाको अनुदानमा कृषकले २६ रोपनीमा फूलाएका फूल
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका कृषकले व्यावसायिक फूल खेतीबाट मनग्गे आम्दानी लिन थालेका छन् । अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत व्यावसायिक फूल खेती गरिरहेका कृषकका कारण भारतीय फूल आयात प्रतिस्थापनमा सहयोग पुगेको पालिकाले जनाएको छ । चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अ...
-
माङसेबुङ गाउँपालिका-२ मा लगत प्रविष्टिको निस्सा वितरण
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले वडा नं. २ मा निवेदन दर्ता तथा नापनक्सा (लगत प्रविष्टि) को निस्सा वितरण सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्टिको निस्सा वितरण सुरु गरेको माङसेबुङले बुधबारदेखि सो वडामा निस्सा वितरण सुरु गरेको हो । माङसेबुङ गाउँपालिकाले बुधबार वड...
-
इलाममा बिङ्गो खेलको रौनक (तस्बिरहरु)
इलाम : नेपालीहरुको महानपर्व दशैं सकिएको छ । दशैं सकिएसँगै अर्काे दोस्रो पर्व तिहार घर आँगनमा नै आइसकेको छ । दशैँ तिहार संगसगै इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेलले चर्चा पाउने गर्दछ । यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्...
-
दशैंमा २५ हजार भक्तजनले गरे पाथीभरा (मुक्कुमलुङ) दर्शन
ताप्लेजुङ : दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने यही समयमा भ...
-
लगत प्रविष्टिको निस्सा वितरण गरिने बारे सूचना
...
-
सामाजिक सुरक्षा भत्ता वितरण गरिने बारे सूचना
...
-
किरात याक्थुङ चुम्लुङ माङसेबुङ-१ को ‘चुम्लुङ हिम’ उद्घाटन (तस्विरहरु)
माङसेबुङ : किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँपालिका-१ वडा समितिको चुम्लुङ हिम (कार्यालय भवन) उद्घाटन भएको छ । माङसेबुङ गाउँपालिका-१ कोक्मा पाङ्भे (डाँडागाउँ) मा निर्मित चुम्लुङ हिम बिहीबार उद्घाटन भएको हो । कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले च्याब्रुङ बजाएर चुम्लुङ हिम उद्घाटन गरे ...
-
प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र विद्यार्थीलाई सम्मान (तस्विरहरु)
इलाम : ६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले उत्कृष्ट प्रहरी र विद्यार्थीलाई पुरस्कृत गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा १३ जना प्रहरी र तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक बिष्णुबहादुर खड्...
-
राँके-गैंडे सडक ढलान : छोपिने भागमा सानो, देखिने भागमा मात्र ठूलो छड !
इलाम : निर्माणाधीन राँके-गैंडे सडक अन्तरगत इलामको माङसेबुङ गाउँपालिकास्थित इभाङ खण्डमा ढलानको क्रममा प्रयोग गरिएको फलामे छडप्रति स्थानीयले प्रश्न उठाएका छन् । सडक ढलान गर्ने क्रममा ढलानले छोपिने भागमा प्रयोग गरिएको छड र बाहिर देखिने भागमा प्रयोग गरिएको छडको आकार फरक पाइएपछि प्रश्न उठाएका हुन् । ढलानले छोपिने भागमा १...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 130
- Next Page »








































