• जनतासँग माओवादी अभियान : माई नगपालिका-३ मा फुटबल

    इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' अन्तरगत इलामको माई नगरपालिका-३ मा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । माओवादी केन्द्र माई नगरपालिका ३ नं. वडा समितिको आयोजनामा स्थानीय मुसेखोला खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । वडादसैंलाई लक्षित गरी ...

  • माओवादीका आङबोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको सहमति

    इलाम : प्रदेश १ (कोशी प्रदेश) मा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहमत भएका छन् । नेपाली कांग्रेसले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । प्रदेशसभाको पहिलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले बह...

  • ‘चियाबारी… मिठो चियाको कथा’ नाटक इलाममा प्रदर्शन

    इलाम : ‘चियाबारी… मिठो चियाको कथा’ नामक नाटक इलाममा प्रदर्शन सुरु भएको छ । चेतना नाट्य समूह इलामले सोमबारदेखि प्रदर्शन सुरु गरेको नाटक आउँदो २ कात्तिकसम्म प्रदर्शन हुनेछ । सदरमुकामस्थि नारी विकास संघको सभाहलमा प्रत्येक दिन साँझ साढे ४ देखि सवा ६ बजेसम्म प्रदर्शन हुनेछ । शनिबार अतिरिक्त समय प्रदर्शन हुनेछ । शनिबार म...

  • माई नगरपालिकामा माओवादीको सरसफाई

    इलाम : इलामको माई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले सडक सरसफाई गरेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नारासाथ संचालित 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' अन्तरगत सडक सरसफाई गरेको हो । माओवादीहरुले माई नगरपालिका वडा नं. ४ को शुक्रबारे बजारदेखि वडा नं. २ को मस्ते नमस्ते चोक, सितली हुँदै नगरपालिकाको ...

  • स्वीकृति नलिई नियुक्त गरेका आंशिक शिक्षकको नियुक्ति रद्ध गरेन

    इलाम : त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखाले गत १४ असोजमा 'निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा' विषयको पत्र सबै क्याम्पस र केन्द्रीय विभागलाई पठायो । पत्रमा त्रिवि कार्यकारी परिषदको ४ असोज २०८० मा बसेको बैठकको निर्णयबाट अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका जारी भएको १ भदौ २०...

  • इलाममा आजदेखि ‘चियाबारी… मिठो चियाको कथा’ नाटक प्रदर्शन हुँदै

    इलाम : इलाममा आजदेखि (सोमबार) देखि ‘चियाबारी… मिठो चियाको कथा' नामक नाटक खुल्ला प्रदर्शन हुँदैछ । चेतना नाट्य समूह इलामद्वारा पहिलोपटक ‘चियाबारी… मिठो चियाको कथा' नामक नाटक खुल्ला प्रदर्शन हुन लागेको हो । इलाम सदरमुकामस्थि नारी विकास संघको सभाहलमा आउँदो २ कात्तिकसम्म नाटक प्रदर्शन हुने सुरेश पोर्तेलले जानकारी दिए ।...

  • जनता रुझाउन माओवादी नेताहरु जनताको घरघरमा

    इलाम : नेपाली इतिहासलाई हल्लाउने गरी तत्कालिन नेकपा (माओवादी) ले जनयुद्ध थालनी भएको २८ वर्ष पूरा भएको छ । तत्कालिन राज्य सत्तालाई परास्त गर्न २०५२ फागुन १ देखि जनयुद्धमा होमिएको माओवादी अन्नतः जनसत्ताबाट जनताको परिवर्तन गर्न केही सफल पनि भयो । माओवादीले युद्धको शंखघोषसँगै उठाएका अक्सर मुद्धाहरु संस्थागत पनि भए । माओ...

  • माङसेबुङ-३ मा माओवादी : विभिन्न सार्वजनिक स्थलमा सरसफाई र श्रमदान

      इलाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले माङसेबुङ गाउँपालिका-३ मा शनिबार श्रमदान गरेको छ । 'जनजनमा माओवादी, घरघरमा माओवादी' मूल नारासाथ माओवादी केन्द्रले संचालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत वडाका विभिन्न काममा श्रमदान गरको हो । माओवादी केन्द्र वडा समितिको आयोजनामा प्रत्येक शनिबार...

  • माङसेबुङका २५८८ लाई धनीपूर्जा वितरणको तयारी

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको हो । त्यसका लागि माङसेबुङ गाउँपालिकाले निवेदन दर्ता तथा नापनक्साको निस्सा वितर...

  • माईजोगमाईमा माओवादीको श्रमदान, दुईवटा सडक मर्मत

    इलाम : नेकपा (माओवादी केन्द्र) ले इलामको माईजोगमाई गाउँपालिकामा श्रमदान अभियान सुरु गरेको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मुल नारासाथ माओवादी केन्द्रले संचालन गरिरहेको तीन महिने 'जनतासँग माओवादी विशेष रुपान्तरण' अभियान अन्तरगत श्रमदान अभियान सुरु गरेको हो । द्वैमासिक रुपमा अनिवार्य श्रमदान गर्ने गरी सुरु गरेको...