• सूर्याेदय नगरपालिकाले वृक्षाराेपण अभियानलाई तीव्रता दिदैं (तस्विरहरु)

    इलाम : इलामकाे पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले वृक्षाराेपणलाई तिब्रता दिएकाे छ । नगरले सरकारी जमिन, बन क्षेत्र, बिभिन्न पार्क तथा बिद्यालय र कार्यालय परिसरमा बिरुवा रोपण कार्यक्रमलाई तिब्रता दिएको हो । नगरले यस बर्ष ४० हजार बिरुवा रोपण गर्ने कार्यक्रम अन्र्तगत नि:शुल्क बिरुवा बितरण र रोपण गरिरहेको छ । नगरले सेतो...

  • इलामको सानो पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

    इलाम : रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले ४० लाख, रोङ गाउँपालिकाले २० लाख र उपभोक्ताले छ लाख १२ हजार पाँच सय खर्च ग...

  • संघीयता प्रर्वद्धनमा इलाम नगरका जनप्रतिनिधि र पत्रकारको चासो

    इलाम : इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले पत्रकारले सत्य कुरा लेख्नका लागि नडराउन अनुरोध गरेकी छन् । उनले सत्य र तथ्यमा रहेर पत्रकारले आफ्नो सुसुचित गराउनका लागि इलाम नगरपालिका तयार रहेको बताइन् । प्रेस सेन्टर इलामले शनिबार आयोजनामा गरेको संघीयता प्रर्वद्धनमा पत्रकारिता र स्थानीय तहको सहकार्य विषयक ...

  • माङसेबुङ गाउँपालिकाको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई (सवाल जवाफ/भिडियो सहित)

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सकिएको छ । गाउँपालिकाको कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा गाउँपालिका कार्यालयको प्राङ्गण इभाङमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । माङसेबुङ गाउँपालिकाको आयोजना र...

  • माङसेबुङ गाउँपालिकाको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई शुक्रबार इभाङमा हुँदै

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई भोलि (शुक्रबार) गाउँपालिका कार्यालयको प्राङ्गण इभाङमा संचालन गर्दैछ । गाउँपालिकाको कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गर्न लागेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जव...

  • फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाई सकियो (सवाल जवाफ/भिडियो सहित)

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सकिएको छ । वडा वडामा सार्वजनिक सुनुवाई गरेको फाकफोकथुमले आइतबार गाउँपालिकाको कार्यालय र ३ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरेको हो । गाउँपालिकाको कार्यालय, विभिन्न विषयगत ...

  • आज विश्वासको मत लिँदै मुख्यमन्त्री कार्कीले

    विराटनगर : प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने लिँदैछन् । मुख्यमन्त्री कार्कीले आज बिहीबार अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने लागेका हुन । सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्  ।...

  • चुलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्‍न

    माङसेबुङ : इलामको चुलाचुली गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ । वडा वडामा सार्वजनिक सुनुवाई गरेको चुलाचुलीले सोमबार गाउँपालिकाको कार्यालय र ४ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरेको हो । गाउँपालिकाको कार्यालय, विभिन्न...

  • माङसेबुङ गाउँपालिका ४ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई सम्पन्‍न

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ४ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार वडा कार्यालय मार्चेबुङको सभाहलमा सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । माङसेबुङ गाउँपालिका ४ नं. वडा कार्यालयको आयोजना र बुलन...

  • माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई सम्पन्‍न

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको ...