• शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न स्थलगत छलफल गर्दै माङसेबुङ गाउँपालिका

    माङसेबुङ : इलामको माङसबुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न र सुझाव लिन स्थलगत रुपमा सरोकारवालासँग छलफल सुरु गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईको नेतृत्वमा विद्यालय र स्वास्थ्य संस्थाहरुको स्थलगत रुपमा नै अवलोकन, अनुगमन र सुपरिवेक्षण गरी सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो । गाउँपालिकाभरीक...

  • निर्माण कम्पनी सम्पर्कविहीन हुँदा दमक चिसापानी सडक अलपत्र

    माङसेबुङ : झापाको दमक नगरदेखि इलामको माङसेबुङ गाउँपालिकास्थित चिसापनी जोड्ने दमक चिसापानी सडक (फल्गुनन्द मार्ग) को कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम अलपत्र पारी सम्पर्कविहीन भएका छन् । भेलबाढीको उचित निकास नगरी, जोखिमयुक्त गाउँ पूर्वसुरक्षा बिना नै बाटो कटिङ र ब्रेकर लगाई  स...

  • माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई, सेवाग्राहीको सुझाव ग्रहण गर्ने प्रतिवद्धता

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई आइतबार सम्पन्न गरेको छ । गाउँकार्यपालिकाको कार्यालय र विषयगत शाखा/फाँटबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजी...

  • माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई आज इभाङमा हुँदै

    इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आज (आइतबार) गाउँकार्यपालिकाको  कार्यालय इभाङमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दैछ । गाउँपालिकाको कार्यालय, विषयगत शाखाहरु र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गर्न लागेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफ...

  • चुलाचुली गाउँपालिकाको चौथो सार्वजनिक सुनुवाई हात्तीलेदामा

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले चौथो पटकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार चुलाचुली १ को हात्तीलेदामा सम्पन्न गरेको छ । गाउँकार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र १ नम्बर वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सबै वड...

  • चुलाचुली गाउँपालिकाको चौथो सार्वजनिक सुनुवाई आज हात्तीलेदामा हुँदै

    इलाम : इलामको चुलाचुली गाउँपालिकाले आज (शुक्रबार) १ नम्बर वडा  कार्यालय हात्तीलेदामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दैछ । गाउँपालिकाको कार्यालय, विभिन्न विषयगत शाखाहरु र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गर्न लागेको हो । जनप्रतिनिधि तथा कर...

  • विदेशमा अलपत्र परेकाहरुको सारथि बन्दै सामी कार्यक्रम

    इलाम : इलाम नगरपालिका १२ की तिलकुमारी लिम्बू करिब १ वर्षअघि वेदैशिक रोजगारीका क्रममा ओमन पुगिन् । दलालमार्फत डेढ लाख रुपैयाँ तिरेर घरेलु कामदारका लागि ओमन पुगेकी लिम्बू साहुकै बन्धक बनिन् । साहुले घरेलु काममा लगाए, तर पारिश्रमिक दिएनन् । त्यतिमात्र होइन साहुबाट मानसिक र शारीरिक  यातना समेत भोगिन् । यतनाबाट बच्न तिलक...

  • मासिक सुविधा कटाएर ‘लम्पी स्किन’ काे खाेप लगाउँदै इलाम नगरपालिकाका जनप्रतिनिधि

    इलाम : इलाम नगरपालिकाले जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा कटाएर गाईमा देखिएको पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोगका विरुद्ध खोप अभियान सुरु गरेको छ। दुग्ध उत्पादनका लागि कोसी प्रदेशकै अगुवा जिल्लाको रूपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्यु बढेपछि इलाम नगरपालिकाले नगरका १२ वटै वडाका स्वास्थ...

  • इलाम १ साँखेजुङमा बाटो बनाउन मासिक एक दिन श्रमदान कार्यक्रम

    इलाम : इलामको इलाम नगरपालिका १ साँखेजुङमा अनिर्वाय महिनाको एक दिन श्रमदान कार्यक्रम सुरु भएको छ । शनिबार वडा कार्यालयको संयोजजन र दुईवटा बाटो उपभोक्ता समितिको आयोजनामा श्रमदान कार्यक्रम सुरु भएको हो । आगामी दिनमा साँखेजुङका सबै बाटोमा श्रमदान अभियान सुरु गर्ने वडाअध्यक्ष गायत्रीराम बस्नेतले बताए । वडा अध्यक्षले उद्...

  • सन्दकपुरको पर्यटन प्रवर्द्धन गर्न पत्रकारसँग राजधानीमा जनप्रतिनिधि (तस्बिरहरु)

    काठमाडौं : इलामको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरको पर्यटन प्रवद्र्धन गर्ने बिषयमा संघीय राजधानी काठमाडौँमा पत्रकारहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । इलामको पर्यटन प्रवद्र्धनमा सक्रिय इलामका पत्रकार युवराज गौतमको अध्यक्षतामा भएको अन्तरक्रियामा सन्दकपुरको प्रचारप्रसारका लागि सहयोग गर्ने संचारकर्मीले प्रतिवद्धता जना...