विराटनगर : विराटनगरमा प्रहरीले रबरको गोली चलाउँदै पहिचान पक्षधरका सातजना घाईते भएका छन् । शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव र्यालीको क्रममा प्रहरीले गोली अश्रुग्याससहित रबरको गोली चलाएको हो । त्यसक्रममा पहिचान पक्षधरका सातजना घाईते भएको अर्जून जम्नेली राईले दृष्टि न्युजलाई जानकारी दिए । उनका अनुसार प्रहरीको अश्रूग्यास ...
आजको तस्विर
-
-
पर्यटन प्रवर्द्धनका लागि सन्दकपुरमा साइकल यात्रा (तस्विरहरु)
सन्दकपुर : पर्यटन प्रवर्द्धनका लागि इलामको सन्दकपुर गाउँपालिकामा साहसिक साइकल यात्रा गरिएको छ । सन्दकपुर गाउँपालिकामा जारी प्रथम सन्दकपुर महोत्सवको अवसरमा गाउँपालिकादेखि सन्दकपुरर डाँडासम्मको साहसिक साइकल यात्रा गरिएको हो । पर्यटनको प्रवर्द्धनका लागि साइकल राइडरहरुले आफ्नो यात्रा पुरा गरेका छन् । सन्दकपुर महोत्सवको...
-
सन्दकपुर गाउँपालिकाको फोटो बुक विमोचन (तस्विरहरु)
सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासहित सयौं पर्यटकीयस्थल समेटिएको फोटो बुक विमोचन गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार फोटो बुक विमोचन गरे । पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्ने उदेश्यले पर्यटकीयस्थल, धार्मिकस्थल, आदिवासी जनजातिको सस्कृति, गाउँपालिका भित्र पाइने जडिबुटि, लोपउन्...
-
माङमालुङ पर्यटन महोत्सव सकियो (तस्विरसहित)
इलाम : इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङमा आयोजित माङमालुङ धार्मिक तथा पर्यटन महोत्सव सकिएको छ । माङसेबुङ गाउँपालिका २ र ६ को संगमस्थलमा अवस्थित माङमालुङमा आयोजित दुई दिने महोत्सव विभिन्न कार्यक्रम गरी शनिबार सकिएको हो । महोत्सवको पहिलो दिन शुक्रबार उद्घाटन कार्यक्रमसहित विभिन्न जातजातिको संस्कृतिक पहिचान झल...
-
आहा ! इलामको पाटेनागी (तस्बिरहरु सहित )
नयाँ वर्षको उत्साह ईलामको पाटेनागी इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यस्तै पछिल्लो समय ईलामको पाटेनागी पनि पर्यटकिय क्षेत्रको उत्कृष्ट गन्तव्य मानिएको छ । ३ हजार ५४ मिटर उचाईमा रहेको पाटेनागी क्षेत्रबाट चाँदीझैं टल्किने हिमशृ...
-
पानीटारमा नयाँ वर्षको उत्साहः (फोटो फिचर)
इलामको देउमाइ नगरपालिका वडा नम्बर ३ मा रहेको पानीटार चिया बगान आजभोली पर्यटकको रोजाइमा पर्न थालेको छ । नयाँ वर्ष २०८० सालको शुरुवातमा आन्तरिक पर्यटक थुम्का थुम्काहरुमा आकर्षक देखिने चियाको हरियालीसंगै रमाउँदै.... तस्वीरः युद्धबहादुर बोहोरा ...
-
इलामका तीन पत्रकार पुरस्कृत
इलाम : इलामका तीन पत्रकार पुरस्कृत भएका छन् । शुक्रबार इलाममा आयोजित कार्यक्रममा पत्रकार टीका खतिवडा, सविता पाण्डे र सुजता सुनुवार १०/१० हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका हुन् । नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको आशिष स्मृति पत्रकारिता पुरस्कारबाट खतिवडा एवम् क्रियाशील पत्रकार महिला पुरस्कारबाट पाण्डे र स...
-
सम्पदाको प्रचार गर्न इलाममा माङमालुङ महोत्सव
इलाम : प्राकृतिक छटाहरूले भरिएको पर्यटकीय माङमालुङका स्थानीय नयाँ वर्षमा हजारौं पर्यटकलाई स्वागत गर्ने तयारीमा जुटेका छन् । तीन सय वर्ष पुरानो धार्मिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय क्षेत्र माङमालुङमा १७ सय रोपनी भन्दा बढि क्षेत्रमा लुकेर बसेका मनै लोभ्याउने नीधिहरूको प्रवद्र्धन गर्ने उद्देश्यसहित माङमालुङ कृषि त...
-
पुरानो पुस्ताका पत्रकार, नयाँ प्रविधि सिक्दै
इलाम : इलामका पत्रकार सोम सुनुवार जिल्लाका पुरानो पुस्ताका पत्रकारमध्येका एक हुन् । तत्कालिन समयको हस्तलिखित पत्रकारिताबाट यस क्षेत्रमा आएका सुनुवार हाल उमेरले ५० वर्ष पार गरिसकेका छन् । विभिन्न साहित्यिक पत्रपत्रिका हुँदै रेडियो पत्रकारितामा आएका सुनुवार पत्रकारिताबाट टाढा कदापी हुन सकेनन् । सुनुवारसँगै पत्रकारिताम...
-
इलाम-माइपोखरी म्याराथुनमा ४ विदेशीसहित १३६ धावक सहभागी हुने
इलाम : नयाँ वर्षमा इलाममा आयोजना हुने इलाम-माइपोखरी म्याराथुन प्रतियोगितामा चार विदेशीसहित एक सय ३६ धावक सहभागी हुने भएका छन् । पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शुक्रबार आयोजना गरिने म्याराथुन प्रतियोगितामा एक जना केन्याका, चार जना भारतका र एक सय ३१ नेपाली धावक सहभागी हुने भएका हुन् । जसमध्ये एक सय ११ पुरुष र २५ महि...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 130
- Next Page »








































