पानीटारमा नयाँ वर्षको उत्साहः (फोटो फिचर)

  युद्धबहादुर बोहोरा
966 Shares

इलामको देउमाइ नगरपालिका वडा नम्बर ३ मा  रहेको पानीटार चिया बगान आजभोली पर्यटकको रोजाइमा पर्न थालेको छ ।

नयाँ वर्ष २०८० सालको शुरुवातमा आन्तरिक पर्यटक थुम्का थुम्काहरुमा आकर्षक देखिने चियाको हरियालीसंगै रमाउँदै….

तस्वीरः युद्धबहादुर बोहोरा

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार