झापा :कोशी प्रदेश नामाङकन खारेजीको माग राख्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले स्थानीय तहहरुमा आजबाट तालाबन्दी शुरु गरेका छन् । प्रदेश १ को नाम पहिचानसहितको पुनः गरिनुपर्ने मुख्य मागसहित आन्दोलनमा उत्रिएका पहिचानवादी आन्दोलनकारीहरुले मंगलवार विभिन्न स्थानीय तह बन्द गराएका हुन् । आन्दोलनका...
आजको तस्विर
-
-
प्रदेशको नाम ‘कोशी’ खारेजीको आन्दोलनले विराटनगर तनावग्रस्त (फोटोफिचर)
विराटनगर : कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण मंगलबार विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको हो । विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रो...
-
माङसेबुङको १२ औ गाउँसभा, अध्यक्ष र उपाध्यक्षले बाँडे ५५ लाख रुपैयाँ
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको दोस्रो गाउँसभाको १२ औं गाउँअधिवेशन आइतबार सकिएको छ । गाउँअधिवेशनले अध्यक्ष र उपाध्यक्ष लक्षित नयाँ कार्यक्रम सुरुवात गरेको छ । संघीय सांसद र प्रदेशसभा सदस्यले झैं आफैंले बाँडफाँड गर्नेगरी 'अध्यक्ष विकास कार्यक्रम' र 'उपाध्यक्ष विकास कार्यक्रम' सुरुवात गरेको हो । 'अध्यक्ष विका...
-
लाजेहाङ हत्या विरुद्ध टायर बालेर प्रदर्शन, ‘कोशी’ खारेज नभए छुट्टै देशको अभ्यास हुनसक्ने चेतावनी
मोरङ : 'कोशी' प्रदेश नाम विरुद्धको प्रदर्शनमा पदमबहादुर लिम्बू (लाजेहाङ) को हत्याको विरुद्धमा सुक्रबार मोरङको पथरीशनिश्चरे र बेलबारीमा टायर बालेर विरोध प्रदर्शन तथा सभा भएको छ । थरीको जाँते मोडमा भएको विरोध सभामा आन्दोलनकारीहरुले ‘हत्यारा मुख्यमन्त्री हिक्मत कार्की-राजिनामा दे’, कोशी प्रदेश नाम मान्दैनौ लगायतको नारा...
-
लाजेहाङको सम्झनामा माङेबुङमा श्रदाञ्जलीसभा, राष्ट्रिय सहिद घोषणा गर्न माग
माङसेबुङ : 'कोशी' प्रदेश नाम विरुद्ध विराटनगरमा भएको जनप्रदर्शनमा प्रहरीको पिटाइबाट घाइते भई बिहीबार राती निधन भएका पदम लिम्बू (लाजेहाङ) को सम्झनामा इलामको माङसेबुङमा श्रदाञ्जलीसभा गरिएको छ । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले शुक्रबार साँझ माङसेबुङ ५ स्थित यलम्बर चोकमा श्रदाञ्जलीसभा गरी लिम्बूलाई राष...
-
इलाममा मुख्यमन्त्री कार्की र प्रदेशसभा सदस्य रानाको पुत्ला दहन
इलाम : प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशसभा सदस्य रामबहादुर मागर (राना) को पुत्ला दहन गरेका छन् । प्रदेशको नाम 'कोशी' खारेज गरी पुन: नामाङ्कनको माग गर्दै आन्दोलन संघर्ष समितिले शुक्रबार साँझ इलाम चोकबजारमा कार्की र रानाको पुत्ला दहन गरेका हुन् । उन...
-
पहिचानवादीद्वारा ठाउँ-ठाउँमा मसाल जुलुस, मुख्यमन्त्रीको पुतला दहन
इलाम : प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट नेता पदम लिम्बू ‘लाजेहाङ’को निधन भएपछि पहिचान पक्षधरहरु थप आक्रोशित भएका छन् । यसबीच, पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेसँगै शुक्रबार साँझ काठमाडौंसहित प्रदेशका जिल्ला विरोधसभा गरेको छ । उनीहरुले ठाउँ-ठाउँमा मसाल जुलुस र को...
-
चुलाचुली गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाई, गुणस्तरीय सेवाप्रवाहमा प्रतिवद्धता
चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ३ मा बुधबार सम्पन्न गरेको छ । गाउँकार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र ३ नम्बर वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सबै वडावडामा सार्वजनिक स...
-
स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माङसेबुङ’ लागू गर्दै माङसेबुङ गाउँपालिका
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आधारभूत तह (कक्षा १-८) मा स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर तयार गरिएको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक गाउँपालिकाका सबै विद्यालयमा लागू गर्ने भएको हो । त्यसका लागि गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक कक्षा १, २ र ३ तयार...
-
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्वारा क्यान्सर पीडित बिमारीलाई एक लाख बढी सहयोग
माङसेबुङ : प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाले इलाम माङसेबुङका क्यान्सर पीडित बिमारीलाई आर्थिक सहयोग गरेको छ । कमजोर आर्थिक स्थिति भएका क्यान्सर बिमारी माङसेबुङ गाउँपालिका २ इभाङकी शोभा कार्की (बालकुमारी) को परिवारलाई जनसम्पर्क मञ्च एक लाख सात हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो। सोमबार इलामको माङसेबुङ गाउँपाल...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 130
- Next Page »








































