• प्रदेशको नाम ‘कोशी’ खारेजका लागि शनिबार प्रदेशभर राँके जुलुस प्रदर्शन, आइतबार आमहड्ताल

    इलाम : छापामार शैलीमा प्रदेश १ को नाम 'कोशी' राखिएको विरुद्धमा आज (शनिबार) प्रदेशभरका १४ वटै जिल्लाको सदरमुकाम र अन्य विभिन्न सहरमा राँके जुलुस प्रदर्शन भएको छ । 'कोशी' नाम ल्याएको भन्दै खारेज माग गर्दै किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, शेर्पा संघ र नेपाल आदिबासी जनजाति मह...

  • माङसेबुङमा आगलागी : साढे १४ लाखको क्षति, गाउँपालिकाले दियो राहत सामग्री  

    माङेबुङ : ईलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ पावाका हस्तवीर लिम्बूको घरमा आगलागी हुँदा  १४ लाख ४६ हजार मूल्य बराबरको धनमाल  जलेर नष्ट भएको छ । शनिबार बिहान ११ बजे आगलागी हुँदा ढुङ्गा, माटो, काठ र जस्तापताले बनाएको कच्ची घर जलेको हो । विद्युत सर्ट भई आगलागी हुँदा भएको हुन सक्ने ईभाङ प्रहरी चौकीका प्रहरी सहायक निर...

  • ‘कोशी’ प्रदेश खारेज माग गर्दै माङसेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी

    इलाम : प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको छ । ‘कोशी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीय स्तरमा केन्द्रित...

  • सूर्योदय नगरपालिकाको सार्वजनिक सुनुवाई, गुणस्तरीय सेवाप्रवाहमा नगरको प्रतिवद्धता

    इलाम : इलामको सूर्योदय नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई क...

  • इलामको फाकफोकथुममा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)

    इलाम : १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता २०७९  आज (मंगलबार) देखि इलामको फाकफोकथुम गाउँपालिकामा सुरु भएको छ । फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले दीप प्रज्वलन गरे ...

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि, पहिलो पटक सदरमुकाम बाहिर

    इलाम : १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (मंगलबार) देखि इलामको फाकफोकथुम गाउँपालिकामा सुरु हुँदैछ । फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक खेलकुल विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । सधैं इलाम...

  • ‘कोशी’ प्रदेशको विरोधमा इटहरी, फिदिम र माङसेबुङमा प्रदर्शन

    पाँचथर : 'कोशी' प्रदेशको नामाकरणको विरोधमा आन्दोलनकारीले आइतबार विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । लिम्बुवान किरात संयुक्त संघर्ष समितिले सुनसरीको इटहरी, पाँचथरको फिदिम, इलामको माङसेबुङलगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् । संघर्ष समितिले इटहरी बजारमा कोशी प्रदेश विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरी प्रदर्शन गर...

  • ‘कोशी’ प्रदेश खारेजको माग गर्दै माङसेबुङका दुई वडा कार्यालयमा तालाबन्दी

    इलाम : प्रदेशसभाले प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलनले उग्र रुप लिन थालेको छ । ‘कोशी’ प्रदेश खारेज गर्न एवं पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै संयुक्त संघर्ष समितिले बुधबारदेखि सुरु भएको आन्दोलन थप सशक्त र उग्र बन्दै गएको हो । आन्दो...

  • ‘कोशी’ प्रदेश विरुद्धको आन्दोलन सशक्त बनाउँदै संघर्ष समिति

    इलाम : प्रदेश सभाले प्रदेश १ को नाम 'कोशी' पारित गरेसँगै सुरु भएको आन्दोलन सशक्त बनाउँदै लैजाने आन्दोलनकारीहरुले तयारी गरेका छन् । प्रदेशको नाम 'कोशी' खारेज गरेर पहिचानको आधारमा 'लिम्बुवान किरात' राख्न माग गर्दै आएको 'लिम्बुवान किरात' संयुक्त संघर्ष समितिले आन्दोलन सशक्त बनाउने तयारीसहित दोस्रो चरणको कार्यक्रम सार्व...

  • ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री र सभामुखको पुत्ला दहन

    विराटनगर : कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनरत प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मत कुमार कार्की र सभामुख बाबुराम गौतमको पुत्ला दहन गरेका छन् । विराटनगर-१३ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शुक्रबार प्रदर्शनकारीले पुत्ला दोहन गरेका हुन् । उनीहरूले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पहिचा...