चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गरेको हो । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउन...
आजको तस्विर
-
-
प्रदेश १ सरकारको पाँच वर्ष : विकासले गति लिदैं
इलाम : २०७२ मा ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारीसँगै मुलुक संघात्मक ढाँचामा अघि बढ्यो । देशमा सातवटा प्रदेशहरु स्थापना भए । सात प्रदेशमध्ये पूर्वी नेपालका १४ जिल्ला समेटेर प्रदेश १ बन्यो । प्रदेश सभाको निर्वाचनसँगै प्रदेश सरकार गठन भयो । पहिलो पाँच वर्षे कार्यकालको प्रदेश सभाले ३ जना मुख्यमन्त्री पायो । पहिलो...
-
चिसोपानी माविको ६८ औं वार्षिक उत्सवमा साढे ७० हजारको छात्रवृत्ति वितण
इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ६ स्थित चिसोपानी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरफ ६८ औं वार्षिक उत्सव मनाएको छ । विहीबार विद्यालयमा वार्षिक उत्सवका अवसरमा साँस्कृतिक कार्यक्रम, छात्रवृत्ति वितरण एवम् सहयोगदाताहरुलाई सम्मान गरेको छ । वार्षिक उत्सवका अवसरमा विभिन्न कक्षाका ६ जना विद्यार्थीलाई ७०...
-
अम्रिसोको कुचोबाट मनग्य आम्दानी गर्दै इलामका किसान
इलाम : इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट किसानलाई दोहोरो आम्दानी हुने गरेको छ । घाँस वस्तुलाई र फूल घर आँगन सफा गर्न । उब्रिएको कुचो बेचेर आम्दानी भइरहेको छ । इलामका किसानको ए...
-
जनयुद्ध दिवसको अवसरमा इलाम चोक बजारमा दिप प्रज्वलन (फोटो फिचर)
इलाम : आज फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले २८ औं जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रका कार्यकर्ताहरुले इलाम चोक बजारमा दिप प्रज्वलन गरेका छन् । माओवादी केन्द्र इलाम नगर कमिटि, योङ कम्युनिष्ट लिग (वाइसीएल) र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा सोमबार...
-
जनयुद्ध दिवस : झापाको दोमुखामा पूर्वजनमुक्ति सेनाको पुनर्मिलन कार्यक्रम
झापा : आज फागुन १ गते २८ औं जनयुद्ध दिवस । जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दियो भने नेकपा (माओवादी केन्द्र) र जनसंगठनले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन् । यसैबीच पूर्वजनमुक्ति सेना नेपालले झापाको शिवसतासी नगरपालिका १० स्थित दोमुखामा प्रदेश १ स्तरीय भेला तथा पुनर्मिलन कार्यक्रम गरी जनयुद्ध ...
-
सोमबारदेखि पवित्रहाङमा कप, सम्पूर्ण तयारी पूरा
माङसेबुङ : इलामको माङसुबङमा सोमबारदेखि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका क...
-
पर्यटन प्रवर्द्धन गर्न ‘थुम्केरानी महोत्सव’
इलाम : पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव सुरु भएको छ । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिको आयोजना महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन माईजोगमाई गाउँपालिकाका कुशबहादुर थेवेले गरे । उद्घाटन कार्यक्रमका वक्ताहरुले आर्...
-
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट मैनाली पुरस्कृत
इलाम : प्रेस चौतारी नेपाल इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट इलामकी पत्रकार वविता मैनाली पुरस्कृत भएकी छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा सो पुरस्कार मैनालीलाई प्रदान गरेको हो । मैनालीलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प...
-
फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाई, सेवाग्राहीको उत्साहजनक प्रश्न र सुझाव
फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुआत गरेको हो । सबै वडावडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 130
- Next Page »








































