इलाम : अधिकांश बेरोजगार नेपाली युवाहरु वैदेशिक रोजगारका शिलशिलामा परदेश जान्छन् । जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । फुङलिङ नगरपालिका ५ ताप्लेजुङका युवा गोपाल मगर त्यस्तै युवा हुन्, जसले सात वर्षसम्म परदेशमा खर्चिए । तर अहिले भने परदेश त्यागेर स्वदेशमै श्रम खर्चिँदैछन् । सात वर्षको जापान बसाइलाई बीट मारेर ...
आजको तस्विर
-
-
ड्रागन खेतीमा रमाउँदै चुलाचुलीका वडा सदस्य लिम्बू (फोटो फिचर)
इलाम : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ का वडा सदस्य माईतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । विहान उठेदेखि बेलुका नसुतेसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्राय जनताको काममा व्यस्त रहने लिम्बू विहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । जनप्रतिनिधि भएकाले दिउँसो प्राय जनतासँगै सुखदु:खमा समय बिताउन...
-
दर्शक आकर्षित गर्दै नाटक ‘महाभारा’
इलाम : इलाम सदरमुकाममा मञ्चन भइरहेको नाटक 'महाभारा' तर्फ दर्शक आकर्षित भएका छन् । गत सातादेखि मञ्चन भइरहेको नाटक 'महाभारा' ले दर्शकको ध्यान तानिरहेको छ । हलमा नाटक हेर्ने दर्शकको चाप बढ्दो छ । नाटक हेरिसकेपछि प्राप्त दर्शकको सन्तुष्टिको कारण नाटकले नाट्य प्रेमीको ध्यान खिचिरहेको हो । चेतना नाट्य समूह इलामद्वारा स्थ...
-
चुलाचुली गाउँपालिकाले उपलब्ध गरायो सामुदायिक विद्यालयलाई स्कूल बस
इलाम : इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले भने आफ्ना लागि सवारी साधन खरिद गर्न छुट्याएको रकमले विद्यालयका लागि स्कूल बस खरिद गरिदिएका छन् । अध्यक्ष राजेन्द्र केरुङले आफ्ना लागि गाडी किन्न छुट्याईएको बजेटबाट पहिलो पटक एक सामुदायिक विद्यालयलाई स्कूल बस किनिदिएका हुन् । विद्यालयलाई अब्बल बनाउँद...
-
माङसेबुङ गाउँपालिका अध्यक्षका लागि ५९ लाख ४० हजारको गाडी !
इलाम : मुलुकमा लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि रिक्त थियो । राज्यपुनर्संरचना पश्चात झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आए । अधिकांश जनप्रतिनिधिहरु सुविधाभोगी देखिए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारी साधन उपयोगमा देखियो । जनप्रतिनिधिहरु सुविधाभोगी भएको भन्दै व...
-
माङसेबुङ अध्यक्षले आफ्नै लागि गाडी किने, चुलाचुली अध्यक्षले स्कूललाई बस !
इलाम : मुलुकमा लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि रिक्त थियो । राज्यपुनर्संरचना पश्चात झण्डै दुई दशकपछि स्थानीय तहमा जनप्रतिनिधिमा जितेर आए । अधिकांश जनप्रतिनिधिहरु सुविधाभोगी देखिए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि उनीहरुको पहिलो प्राथमिकता भनेकै सवारीसाधन उपयोगमा देखियो । जनप्रतिनिधिहरु सुविधाभोगी भएको भन्दै व्...
-
पूर्वाधार निर्माणले पर्यटक तान्दै ‘पाटेनागी–कुइभिर’
इलाम : हिमाली दृश्य र लेकाली जिवनशैलीमा रमाउन सकिने इलामको पाटेनागी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणले पर्यटकको आकर्षण बढेको छ । इलाम ३ मा पर्ने नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिर क्षेत्रमा पदमार्ग र पर्यटक बास बस्ने पूर्वाधार निर्माण गरिएपछि पर्यटकहरुको आकर्षण बढेको हो । इलाम नगरपालिकाले कच्...
-
चियाको गुणस्तर विकासमा किसानहरु उत्साहित
इलाम : चियाको राजधानीका रुपमा परिचित इलामका किसानहरु चियाको गुणस्तर विकासका लागि उत्साहित भएका छन् । चियाको कटिङ र गुणस्तरीय टिपाई सम्बन्धी स्थलगत रुपमा नै तालिम पाएपछि चियाको गुणस्तर विकासका लागि किसानहरु उत्साहित बनेका हुन् । विगतमा परम्परागत रुपमा चियाको टिपाई गर्दै आएका किसानहरु प्राविधिक तालिम पाएपछि उत्साहित भएक...
-
फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि
इलाम : फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ काे उपाधि जितेकाे छ । कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हरायाे । निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे...
-
पहिले नचिनेर रेडपान्डाको सिकार, अहिले संरक्षण
पाँचथर : रेडपान्डा संरक्षण अभियन्ता दिपज्योति युव क्लबका कार्यकारि निर्देशक सुनिल बान्तवाले पहिला पहिला नचिनेर रेडपान्डा सिकार हुने गरेको बताए । पहिला सिकार गर्ने मानिसहरु, समुदायहरु अहिले आफैले संरक्षण गर्न थालेको सुनाए । केही वर्ष अघिसम्म पाँचथरका याङवरक,फालेलुङ क्षेत्रका जंगलमा भेटिने हाब्रे (रेडपान्डा) सिकारीको र...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 130
- Next Page »








































