• नेपाल पत्रकार महासंघ इलामको १७ औं साधारणसभाको तयारी पूरा

    इलाम : शनिबार हुने नेपाल पत्रकार महासंघ इलामको १७ औं साधारणसभाको तयारी पूरा भएको छ । इलाम नगरपालिका १० टापुबेसी (निर्माणाधीन रङ्शाला) मा हुने साधारणसभाको सम्पूर्ण तयारी पूरा महासंघका अध्यक्ष विप्लव भट्टराईले बताए । साधारणसभामा नेपाल पत्रकार महासंघका सदस्य भई जनप्रतिनिधिमा निर्वाचित र निजामति सेवामा प्रवेश गरेका दर्...

  • ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ द्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

    माङसेबुङ : महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्थाले आफ्नो केन्द्रीय अध्यक्षको वैवाहिक उत्सवमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । 'मेची महाकाली बुहारी संयुक्त आवाज' नामक संस्थाले केन्द्रीय अध्यक्ष यमुना सुब्बा शर्माको १९ औं वैवाहिक उत्सवमा इलामको माङसेबुङ गाउँपालिका ४ स्थित विद्यास...

  • इलाम नगरपालिका ५ बरबोटेमा चासोक तङनाममा विविध कार्यक्रम

    इलाम : आदिवासी लिम्बू समुदायले आफ्नो राष्ट्रिय चाड चासोक तङनाम (उधौली पर्व) विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले लिम्बू समुदायले चासोक तङनाम हर्षोल्लासका मनाईरहेका हुन् । किरात याक्थुङ चुम्लुङले विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी चासोक तङनाम मनाईरहे...

  • प्रदेशस्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट चापागाईं पुरस्कृत

    इलाम : ‘नवौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७९’ बाट इलामका पत्रकार भीमप्रसाद चापागाईं पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको प्रदेश १ स्तरीय सो पुरस्कार शनिबार चापागाईंलाई प्रदान गरेको हो । ७४ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार...

  • किरात समुदायले धुमधामसँग मनाए उधौली पर्व

    इलाम : प्रकृति पुजक किरात समुदायले आफ्नो मौलिक पर्व उधौली धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष मंसिर पूणर्ीमाको दिनदेखि मनाइने उधौली यसवर्ष पनि विहीबार किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । प्रकृति पुजक राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल समुदायले आआफ्नै तरिकाले अधौली मनाएका छन् । राईले उधौली साकेला, ल...

  • किरात धर्मगुरु लिङदेनको ६९ औं जन्मोत्सव भव्य रुपमा मनाईयो

    इलाम : किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६९ औं शुभजन्मोत्सव तथा धर्मगुआमा साँवा पवित्रहाङमा लिङ्देनको नुमाङमाङगेन्ना सेवा समारोह कार्यक्रम विभिन्न कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसे्बुङमा विभिन्न कार्यक्रम गरी लिङदेनको ६९ औ...

  • विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान : उपराष्ट्रपति पुन

    इलाम : उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताएका छ । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा आयोजित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले त्यस्तो बताएका हुन् । उपराष्ट्रपति पुनले नेपालमा रहेको विविधता भित्रको ए...

  • आज किरात धर्मगुरु लिङदेनको ६९ औं जन्मोत्सव, उद्घाटन गर्न उपराष्ट्रपति पुन माङसेबुङ आउँदै

    इलाम : आइतबारर (आज) मंसिर १८ गते, किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सव मनाइदैछ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइदैछ । शनिबार दिउँसो १ बजे किरात धर्मगुरु लिङदेनको ६९ औं जन्मोत्सव उद्घाटन, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सां...

  • ‘लिम्बू भाषा’ कामकाजीको पाँचौं वार्षिक उत्सव, घरघरमा दीप प्रज्वलन

    इलाम : माङसेबुङ गाउँपालिकाको  ५ नम्बर वडा कार्यालयले ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको वार्षिक उत्सव मनाएको छ ।  वडा कार्यालयले स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरेको  चौथो वर्ष पूरा भएको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो । जनप्रतिनिधि, कर्मचारी, किरात धर्म सम्बद्ध संघसंस्था, स...

  • माङसेबुङ २ को वडास्तरीय सडक मर्मतका लागि उपभोक्ता समिति गठन, अख्तियारको चासो

    माङसेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर २ को वडास्तीय सडक मर्मतका लागि उपभोक्ता समिति गठन भएको छ । ८ मंसिरमा वडा कार्यालयमा भएको तेस्रो पटकको सरोकारवालाहरुको आम भेलाबाट सात सदस्यीय उपभोक्ता समिति गठन भएको हो । समितिका अध्यक्षमा कुशल इदिङ्गो लिम्बू, सचिवमा सन्देश पोर्तेल र कोषाध्यक्षमा तुलसा खुलाल चयन भएका छन् । स...