• इलाममा खनाल सातौं र नेम्बाङ पाँचौ पटक चुनाव लड्दै

    इलाम : आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निवार्चनका लागि इलाम क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र २ मा पूर्व संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले उम्मेद्वार मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्...

  • झापाको विर्तामोडमा सुविधासम्पन्न ‘सुगम’ र ‘हरिहर’ कोलोनी निर्माण हुँदै

    इलाम : विगतमा उपत्यकामात्रै केन्द्रित रहेको हाउजिङको विकास पछिल्लो समय मोफसलमा समेत सुरु भएको छ । व्यवस्थित आवासको विकास गर्ने उद्देश्यका साथ पूर्वी नेपालको झापास्थित विर्तामोडमा पहिलो पटक दुईवटा कोलोनीको निर्माण कार्य तीब्र रुपमा बढेका छन् । शिवम् हाउजिङ प्रालिले सुगम र हरिहर कोलोनी नामक दुई वटा व्यवस्थित कोलोनीको...

  • फोनिजको प्रादेशिक भेला ताप्लेजुङ सुरु, मन्त्री हाङगामद्वारा उद्घाटन

    फुङलिङ : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को तेस्रो ऐतिहासिक प्रादेशिक भेला ताप्लेजुङको फुङलिङमा सुरु भएको छ । भेलाको उद्घाटन प्रदेश १ को उद्धोग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले उद्घाटन गरे । कार्यक्रममा फोनिनका केन्द्रीय अध्यक्ष गजुरधन राई, उपाध्यक्ष अमरध्वज लामा, कामन देवानसहित प्र...

  • ‘माईपोखरी क्षेत्र पुगेपछि मानसिक पीडा पनि शान्त हुने रहेछ’ : प्रदेश प्रमुख खापुङ

    इलाम : प्रदेश १ का प्रदेश प्रमुख पर्सुरामले इलाममा प्राकृतिक, जैविक एवम् सुन्दरताको दृष्टिकोणले अद्वितीय भूमि रहेको अनुभूति भएको बताएका छन् । शुक्रबार इलामको सन्दकपुर गाउँपालिकास्थित विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरी क्षेत्रको अवलोकन पश्चात प्रदेश प्रमुख खापुङले त्यस्तो अनुभूति भएको बताएका हुन् । माईपोखरी प्र...

  • मूलुक गम्भीर संकटमा फस्दै : अध्यक्ष पालुङ्वा

    इलाम : राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले देश हाँक्ने राजनीतिक दलका कारण मूलुक गम्भीर समस्यामा फस्दै गएको बताएका छन् । सदरमुकाममा इलाम बजारमा विहीबार आयोजित सभालाई सम्बोधन गर्दै पालुङ्वाले अहिलेका दलहरुले यो संकटबाट देशलाई निकास दिन नसक्ने बताउँदै अहिले देखिएको नागरिकता विधेयकको विषय चुनाव...

  • जिससको समीक्षा बैठक : न छलफल, न समीक्षा !

    इलाम : जिल्ला समन्वय समिति इलामको आर्थिक वर्ष २०७८/७९ को वार्षिक समीक्षा बैठकको दोश्रो दिन विहीबार विषयगत कार्यालय र गैरसरकारी संस्थाहरुको प्रस्तुतीको तालिका थियो । विहान करिब ११ बजेदेखि नै कार्यालय प्रमुखहरुले हल अचाखच थियो । ९० जना क्षमताको हलका प्रायसबै कुर्सी भरिएको थियो । पहिलो दिन अनुपस्थित केही पालिका प्रमुख उ...

  • गाउँपालिका अध्यक्ष खनालको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी सडक मर्मतमा (फोटो फिचर)

    इलाम : फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीहरु सडक मर्मतमा निस्किएका छन् । संविधान दिवसको अवसरमा फाकफोकथुम गाउँपालिका वडा नं. ३ को फाकफोक खोलादेखि गाउँपालिका सेवाकेन्द्र जोड्ने सडक मर्मतका लागि अध्यक्ष खनालको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारीहरु सडक मर्मतमा निस्किएका हुन् । ...

  • संविधान दिवसको अवसरमा इलाममा माओवादी केन्द्रको दीप प्रज्वलन (फोटो फिचर)

    इलाम : आठौं संविधान दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) ले सोमबार इलाम सदरमुकाममा दिपावली गरेको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति इलामको आयोजनामा इलाम चोक बजारमा दीप प्रज्वालन गरिएको हो । माओवादी केन्द्र जिल्ला समन्वय समिति इलामका अध्यक्ष बिजय खम्बूको नेतृत्वमा सो दलका प्रतिनीधी तथा जनवर्गीय संगठनका नेता कार...

  • शशिकला स्मृति पुरस्कारबाट मातृभाषी पत्रकार राराहाङ पुरस्कृत

    इलाम : ‘शशिकला स्मृति पुरस्कार’ बाट मातृभाषी पत्रकार रीता राराहाङ पुरस्कृत भएकी छन् । शहिद स्मृति प्रतिष्ठान इलामले स्थापना गरेको पहिलो पुरस्कार इलामकी राराहाङले पाएकी हुन् । सोमबार संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले नगद सात हजार रुपैयाँको च...

  • सूर्योदयको नमुना विद्यालय, जहाँ निजी छोडेर सामुदायिकमा पढ्न आउँछन् विद्यार्थी

    इलाम : ‘यहाँ त स्मार्ट बोर्डबाट पढाइ हुन्छ । चक र डस्टर चाहिँदैन । अडियो र भिडियोमा सुन्दै हेर्दै पढ्न पाइन्छ,’ इलामको सूर्योदय नगरपालिका– १० स्थित फिक्कल माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रसिका नेपाल सुनाउँदै थिइन् । उनी यसअघि निजी विद्यालयमा अध्ययनरत थिइन् । उनीसँगै रहेका आराधना भट्टराई, अनामिका बस्या...