• माङसेबुङ ३ नं. वडा कार्यालयको शाखा स्थापना, सेवाग्राहीलाई सहज

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ नं. वडा कार्यालय चतुरेले शाखा स्थापना गरेको छ । वडाको तल्लो भेगका सेवाग्राहीलाई लक्षित गरी भञ्याङमा शाखा कार्यालय स्थापना गरेको हो । आइतबार एक कार्यक्रम गरी शाखा कार्यालयको उद्घाटन गरेको छ । माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले शाखा कार्यालयको उद्घाटन गरेका हुन्...

  • रेडपान्डाले बच्चा जन्माउने र हुर्काउने वेला, सामुदायिक वनमा पस्न निषेध

    ताप्लेजुङ : रेडपान्डाको पोथीले बच्चा जन्माउने र हुर्काउने वेला साउन, भदौ र असोज हो। पहाडी तथा हिमाली जिल्लाका लेकाली क्षेत्रहरूमा पाइने यो दुर्लभ वन्यजन्तुको आहार मालिङ्गोको टुसा हो। मालिङ्गोको टुसा पलाउने र मुना आउने वेलामा रेडपान्डाले बच्चा जन्माउने तथा हुर्काउने गर्दछ। यो दुर्लभ जनावरले शान्ति चाहन्छ र शान्त ठाउँ...

  • सत्ता गठबन्धनमा सिट बाँडफाँट : कुन–कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)

    काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्...

  • इलामको सूर्योदय नगरपालिका : बालमैत्री स्थानीय शासन घोषणा

    इलाम : इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त नगर घोषणा गरिएको छ। यो प्रदेश १ को बालमैत्री स्थानीय शासन घोषणा गर्ने तेस्रो स्थानीय तह हो। बुधबार ५८औँ बाल दिवसको अवसर पारेर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो। ५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासन घोषणा गरिएको...

  • संस्कृति संरक्षणमा लेप्चा तन्नेरी

    इलाम : रोङ गाउँपालिका–३ चिण्डेपानीकी सविना लेप्चा राजधानीको त्रिदेव मल्टिपल क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । सानैदेखि लेप्चा जातिको संस्कृति संरक्षणमा लागेकी उनी बिदामा गाउँ आउँदा जातीय पोसाकमा ठाँट्टिएर साँस्कृतिक गतिविधिमा सहभागी भइहाल्छिन् । स्थानीय सागर लेप्चा त्यहींको विद्यालयमा लेप्चा भाषाका शिक...

  • १४ जनप्रतिनिधिलाई सम्मान, ५ विद्यार्थीलाई छात्रवृत्ति

    इलाम : इलामका १४ जना लिम्बू समुदायका जनप्रतिनिधि सम्मानित भएका छन् । गत ३० बैसाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु सम्मानित भएका हुन् । किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा  इलाम सदरमुकाम...

  • किरात याक्थुङ चुम्लुङको स्थापना दिवस : लिम्बू जनप्रतिनिधिलाई सम्मान

    इलाम : इलामका १४ जना लिम्बू समुदायका जनप्रतिनिधि सम्मानित भएका छन् । गत ३० बैसाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु सम्मानित भएका हुन् । किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा  इलाम सदरमुकाम...

  • किरात याक्थुङ चुम्लुङको स्थापना दिवस, इलाममा ५ जनालाई छात्रवृत्ति

    इलाम : किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा इलाममा ५ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट प्रदान गरिने १० हजार रुपैयाँको एसईई सर्वोत्कृष्ठ छात्रवृत्ति अन्तरगत छात्रतर्फ खान्द्रङ माध्यमिक विद्यालय दउमाईका दिपेन लिम्बू र छात्रातर्फ जनता मावि चुलाचुलीका मौलिका ज...

  • सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजद्वारा ज्ञापनपत्र

    इलाम : नेपाल पत्रकार महासंघको आफ्नो दस्तावेजमा संस्थापक अध्यक्षको बारेमा उल्लेख गरेको गलत विवरण सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले ज्ञापनपत्र बुझाएको छ । फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको हो । फोनिजको क...

  • सूर्योदय नगरपालिकाको बजेट १ अर्ब ३५ करोड ७९ लाख

    इलाम : इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७९।८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार स्थानीय फिक्कल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरी १ अर्ब ३५ करोड ७९ लाख ५७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर निर्माण ग...