• आहा मनाङ ! जाने होइन घुम्न ? (तस्बिरहरु)

    मनाङ भन्ने बित्तिकै हामीलाई सम्झना आइहाल्छ–हिमालपारीको जिल्ला । मनाङ जति दुर्गम छ, त्यति नै सुन्दर पनि छ । हिमाली जीवनशैली, भेषभुषा, संस्कार, रीतिथिति र रहनसहनलगायत मनाङका विशेषता हुन् । गण्डकी प्रदेशको विकट पहाडी भूभागमा पर्ने मनाङमा आन्तरिक पर्यटनलाई बढावा दिनको लागि नमस्ते ...

  • गुराँस फुल्दा वनै रमाइलो…

    म्याग्दी : छर्लङ्ग खुलेको छ आकाश । मुसुक्क मुस्कुराय जता देखिएका छन् हिमाल । लालीगुराँस फुलेर राताम्यै भएका छन पहाडहरु ।  प्रकृतिमा वैंस चढेको छ र बैंसालु प्रकृतिसंग रमाउदै आनन्द मनाउन वाख्लै युवायुवतीहरु पहाडतिर उक्लिएका छन् । म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रङ्गिएका छन् । ढकमक्कै लालीगुराँस फु...

  • आशिष स्मृति पत्रकारिता पुरस्कारबाट भण्डारी पुरस्कृत

    इलाम : ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ इलामका युवा पत्रकार भगीरथ भण्डारीले पाएका छन् । नेपाल पत्रकार महासंघले हरेक नयाँ वर्ष प्रदान गर्दै आएको पुरस्कार यसवर्ष भण्डारीले पाएका हुन् । बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नगद १० हजार रुपैयाँको चेक, दोसल्ला ...

  • माङसेबुङ गाउँपालिका १ नम्बर वडाको सार्वजनिक सुनुवाई सम्पन्‍न

    माङसेबुङ : माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार नाङरुङस्थित वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।  कार्यक्रममा करिब ५० वडाबासीको उपस्थिती रहेको कार्यक्रममा ११ जना स...

  • देउमाई नगरपालिका २ नम्बर वडा कार्यालय भवन उद्घाटन

    देउमाई : इलामको देउमाई नगरपालिका २ नम्बर वडा कार्यालयको प्रशासनिक भवन निर्माण भएको छ । नवनिर्मित भवनको नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले विहीबार उद्घाटन गरे । ...

  • माङसेबुङ ४ मा सार्वजनिक सुनुवाई कार्यक्रम

    माङसेबुङ : माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार माङसेबुङ गाउँपालिका ४ मार्चेबुङमा सम्पन्न भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरीत भई सुशासनको प्रत्या...

  • निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड

    इलाम : आसन्न स्थानीय तहको निर्वाचनका निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विहीबार इलाम सदरमुकाममा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियाका सहभागीहरुले आचारसंहिताको कडाईमा जोड दिएका हुन् ।...

  • किरात याक्थुङ चुम्लुङको एघारौं राष्ट्रिय महाधिवेशन सुरु

    पाँचथर : किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पाँचथर सदरमुकाम फिदिममा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे । च्याब्रुङ,  लिम्बु जातीको सस्कृति तथा पोशाक सहित ¥यालीले फिदिम बजार परिक्रमा पछि जिल्ला समन्वय समितिक...

  • संचार सीप र स्थानीय तहको समाचार लेखन तालिम सुरु

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङमा संचार सीप र स्थानीय तहको समाचार लेखन तालिम मंगलबार सुरु भएको छ । माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा तालिम सुरु भएको हो । युवाहरुमा संचार सीप र समाचार लेखन सम्बन्धी ज्ञान र सीपको विकास गरी स्थानीय तहका ...

  • माङसेबुङमा ‘लिम्बू’ र ‘वान्तवा’ भाषामा पठनपाठन

    इलाम : जिल्लाको माङसेबुङ गाउँपालिकाकाले मातृभाषा शिक्षा लागू गरेको छ । जातीय बाहुल्यताका आधारमा गाउँपालिकाको तीन विद्यालयमा ‘लिम्बू’ र एक विद्यालयमा ‘वान्तवा’ मातृभाषाका पठनपाठन लागू गरेको हो । लिम्बू जातिको बाहुल्यता रहेका वडा–३ को पवित्रा आधारभूत विद्यालय, वडा–५ को साम्जिक मुन्धुम आधारभूत विद्यालय र सरस्वती माध्यम...