२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट इलामको चुलाचुली गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईसँग गाउँपालिकाले गरेका कामका बारेमा नयाँ बुलन्दका लागि सम्पादक राम योङहाङले गरेको संवादको संपादित अंश : कार्यकालको अन्तिम समयमा हुनुहुन्छ, आफ्नो आफैंले कसरी मूल्यांकन गर...
आजको तस्विर
-
-
माङसेबुङ गाउँपालिका इलामको चिनारी (शब्द/फोटो/भिडियो)
इलाम : विगतमा राज्यबाट ओझेल पारिएको मानिएपनि पछिल्लो समय विकासपथमा लम्किएको गाउँपालिका हो ‘माङ्सेबुङ गाउँपालिका’ । पर्यटकीय, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा अवस्थित छ । राज्य पुर्नसंरचनापछि विकेन्द्रित अधिकार र बजेटका कारण विकट भएकै कारण भोग्नु परेका समस्याहर...
-
घोर्ले भीरको एक चिनारी
इलाम जिल्लाको पुरानो नाम ‘चारखोला’ हो । चारखोलाहरुमा माई, जोगमाई, पुवामाई र देउमाई हुन् । यी चार खोलाहरुलाई स्थानीय मानिसहरु माई भगवतीको रुपमा पूजा गर्दछन् । खोलाहरुको वहाव सालिन ढङ्गको छ र नोक्सानीहरु पनि आसपासका क्षेत्रमा कमै मात्रामा गर्दछन् । यीनै पवित्र माई भगवतीहरुमध्ये देउमाईको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपाल...
-
‘लिम्बू’ भाषा कामकाजी रूपमा प्रभावकारी बन्दै
इलाम : माङसेबुङ गाउँपालिकामा तीन वर्षदेखि लागू गरिएको ‘लिम्बू’ भाषा सरकारी कामकाजी रूपमा प्रभावकारी बन्दै गएको छ । जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङ गाउँपालिका–५ मा ०७५ सालदेखि देशमै पहिलोपटक ‘लिम्बू’ भाषालाई सरकारी कामकाजीको रूपमा लागू गरिएको थियो । लिम्बू जातिको एकल बाहुल्य रहेको सो वडामा ‘लिम्बू’ भाषा र ‘कि...
-
ब्लाङ्केट बोकेर रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जनताका घरघरमा
इलाम : निर्वाचनको बेला अधिकांश नेताहरू विभिन्न आश्वासन बाँड्दै जनताको घरघरमा पुग्ने गर्छन् । निर्वाचन पश्चात प्रायः सबैजसो नेताहरू फर्केर जनताका घरमा कहिल्यै पुग्दैनन् । तर, जिल्लाको रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राई र उपाध्यक्ष चन्द्रकला राई यतिबेला जनताको घरघरमा पुगेका छन् । उनीहरू जनतामाझ कुनै आश्वासन बाँड्न एवं...
-
माङसेबुङ गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु (भिडियो/फोटो फिचर)
इलाम : विगतमा राज्यबाट ओझेल पारिएको मानिएपनि पछिल्लो समय विकासपथमा लम्किएको गाउँपालिका हो ‘माङ्सेबुङ’ । पर्यटकीय, प्राकृतिक, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा अवस्थित छ । यहाँ प्राकृतिक, ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरु थुप्रै छन् । गजुरमुखीधाम, माङ...
-
शाकाहारी गाउँ ‘माङसेबुङ’ (भिडियो सहित)
इलाम : पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को...
-
कार्यालयका साइनबोर्ड ‘तीन भाषा’ र ‘तीन लिपि’ मा (भिडियो सहित)
इलाम : सामान्यतया कुनै पनि सरकारी कार्यालयको अगाडिपट्टि सबैभन्दा पहिले देखिन्छ साइनबोर्ड । सेवाग्राही वा जो कोही आफू कुन कार्यालयमा प्रवेश गर्दैछु भन्ने कुरा कार्यालयको साइनबोर्ड हेरेपछि प्रष्ट हुन्छ । साइनबोर्डमा कार्यालयको ‘नाम’ र ‘ठेगाना’ उल्लेख गरिएको हुन्छ । त्यो पनि ‘नेपाली’ भाषा र ‘देवनागरी’ लिपिमा । तर, पश्च...
-
सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने ‘गजुरमुखीधाम’ (भिडियो/फोटो फिचर)
इलाम : चिताएको पुग्ने देवस्थलको रुपमा इलामको गजुरमुखीधाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुमुखीधाम समुद्री सतहबाट ४ सय ८० मिटर उचाइमा अवस्थित छ । यहाँ प्रत...
-
माङसेबुङका १३ विपन्न किसानलाई अनुदानमा बाख्रा वितरण
माङसेबुङ : विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले १३ जना गरिब तथा विपन्नलाई अनुदानमा बाख्रा वितरण गरेको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ मा गठित गरिब तथा विपन्न परिवारको समूहलाई २१ वटा बाख्रा वितरण गरेको हो । बिहीबार आयोजित कार...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 130
- Next Page »








































