• समृद्धिको यात्रामा माङसेबुङ गाउँपालिका (भिडियो सहित)

    इलाम : इलामको दश स्थानीय तहमध्ये लिम्बू जाति र भाषीको बाहुल्यता रहेको गाउँपालिका हो माङसेबुङ । स्थानीय जाति र भाषाको सम्मान गर्दै गाउँपालिकाको नाम पनि लिम्बू भाषामा नै राखिएको हो । लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, छनौट गरेको र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । लिम्बू भाषाबाट देवी...

  • बडेमानको ढुङ्गा : कान्छी औंलाले हल्लाउन सकिन्छ, पल्टाउन सकिदैंन (भिडियो सहित)

    इलाम : बडेमानको ढुङ्गा, जसलाई कान्छी आंैलाल नै सजिलै हल्लाउन सकिन्छ भन्दा विश्वास लाग्न नसक्ला । तर इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङ क्षेत्रमा पुगेपछि यो अनुभव प्रत्यक्ष रुपमा गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम ऐतिहासिक, धार्मिक भौगोलिक एवम् पर्यटकीय स्थल हो माङमालुङ । मकालु, कुम्भकर्ण, कञ्चन...

  • बाल हेल्पलाइन : कोभिड अस्पतालमा स्वास्थ्य सामग्री, आगलागी पीडितलाई राहत

    पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ स्थित कोभिड अस्पतालले ७७ हजार बढीको स्वास्थ्य एवम् बालमैत्री सामग्री पाएको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत मानवअधिकार मञ्च नेपाल इलामले ७७ हजार ७ सय ५ रुपैयाँ बराबरको  औषधि, स्वास्थ्य, शिक्षा, खेलक...

  • जिल्ला भित्रने पर्यटकको संख्यामा भारी गिरावट

    इलाम : कोरोना माहामारीका कारण पछिल्लो समय इलाम भित्रने पर्यटकहरुको संख्यामा भारी गिरावट आएको छ । जिल्ला दर्जनौं पर्यटकीय स्थलहरु भएपनि घुम्नका लागि जिल्लाबाहिरबाट आउनेको संख्या बर्सेनि घट्दो क्रममा रहेको पाईएको हो । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलस रोङको तथ्याङ्क अनुसार क...

  • पर्यटकको पहिलो रोजाइ इलाम

    इलाम : पहाडी शृंखला, प्रकृतिले टप्पटप्प डाँडा टिपेर राखेको जस्तो प्राकृतिक सम्झनाहरू मनभित्रै पस्ने सुन्दरताको ठाउँ हो इलाम । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये उत्कृष्ट गन्तव्यहरूले भरिपूर्ण छ इलाम । पहाडकी रानी, झुल्केघाम र चियाबारीको जिल्ला आदि नामले चिनिने इलाम भौगोलिक बनोट, जैविक विविधता, धार्मिक क्षेत्र, ...

  • कोराना महामारीले इलामको पर्यटन क्षेत्र प्रभावित

    इलाम : विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट इलाम पनि अछुतो रहन सकेन । हजारैं संक्रमित भए, सयौंले ज्यानै गुमाए भने हजारौंले रोजगारी गुमाए । स्वास्थ्य कार्यालय इलामको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा छ हजार नौ सय ६० जना कोरोना संक्रमित भए । जसमध्ये एक सय ४६ जनाको ज्यान नै गयो । एक सय ४९ जना अहिलेपनि कोरो...

  • रोङ गाउँपालिकालाई ८२ हजार बढीको स्वास्थ्य सामग्री सहयोग

    इलाम : मानव अधिकार मञ्च नेपाल इलामले जिल्लाको रोङ गाउँपालिकालाई ८२ हजार दुई सय ५९ ?पैयाँको स्वास्थ्य तथा बालैमैत्री सामग्री सहयोग गरेको छ । बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तरगत गाउँपालिकालाई स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री उपलब्ध गराएको ...

  • किरात धर्मगुरुलाई कांग्रेस इलाम द्वारा अभिनन्दन (फोटो फिचर)

    माङसेबुङमा आयोजित एक भव्य समारोहविच इलाम कांग्रेसले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा अङसीमामाङलाई अभिनन्दन गरेको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह समुद्घाटन कार्यक्रमको अवसरमा कांग्रेस इलामले अभिनन्दन ...

  • बाल हेल्पलाइन १०९८ द्वारा माईजोगमाई गाउँपालिकालाई बालमैत्री सामग्री प्रदान

    इलाम : बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ इलामले जिल्लाको माईजोगमाई गाउँपालिकालाई बालमैत्री सामग्री प्रदान गरेको छ । गाउँपालिकास्थित कोभिड अस्पताल संचालनमा रहेको नयाँबजार स्वास्थ्य चौकीका लागि बालबालिकालाई आवश्यक पर्नै ७८ हजार ७५ रुपैयाँ बराबरको स्वास्थ्य, शैक्ष...