• कांग्रेसले गर्‍यो किरात धर्मगुरु लिङदेनलाई अभिनन्दन

    इलाम : नेपाली कांग्रेस इलामले किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई अभिनन्दन गरेको छ । मंगलबार नेपाली काग्रेसका सभापति डम्बर खड्का नेतृत्वको टोलिले धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा गएर अभिनन्दन गरको हो । धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मग...

  • एमसीसीविरुद्ध एकीकृत समाजवादीनिकट अनेरास्ववियूद्वारा इलाममा प्रदर्शन

    इलाम : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले इलाम सदरमुकाममा प्रदर्शन गरेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै  आइतबार अनेरास्ववियूले प्रदर्शन गरेको हो । इलामको ठूलो टुँडिखेलबाट निस्किएको र्‍याली चोकबजार परिक्रमा गरी जिल्ला समन्वय समिति इलामको ...

  • फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको उद्घाटन, नगरप्रमुख अनुपस्थित

    इलाम : इलाममा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग आइतबार उद्घाटन भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेमबहादुर आलेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्धानमन्...

  • किरात धर्मगुरु आत्मानन्द लिङदेनलाई कांग्रेस इलामले अभिनन्दन गर्ने

    इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेन र धर्मगुरुपत्नी साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गर्ने भएको छ । धर्मगुरु लिङदेन दम्पतीलाई कांग्रेस इलामले आगामी ३ फागुनमा धर्मगुरुकै क्षेत्र इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा अभिनन्दन गर्न लागेको हो । धर्मगुरुको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरुप...

  • इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात

    इलाम : इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ । यो सँगै इलाममा तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस र माघ दोस्रो सातामा हिमपात भएको थियो । शुक्रबार देखि निरन्तर परेको वर्षासँगै हिमपात हुँदा जिल्लाको प्रमुख पर्यटकिय स्थल थुम्केरानी सहित सन्दकपुर, कालपोखरी, जौवारी, तुम्लिङ्ग, गुरासे, मेघमा, चित्रे लगायतको स...

  • कोभिड अस्पतालमा बालमैत्री सामग्री प्रदान गर्दै बाल हेल्पलाइन

    इलाम : बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठ) इलामले पूर्वका ४ जिल्लामा संचालित कोभिड अस्पतालमा बालमैत्री सामग्री उपलब्ध गराउन थालेको छ । कोभिड अस्पताल संचालनमा रहेका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न अस्पताल एवम् स्वास्थ्यचौकीमा बालबालिकाका ...

  • फोनिज प्रदेश १ को महाधिवेशन आज सुरु हुँदै, मन्त्री आङबोले उद्घाटन गर्ने

    इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ को दोस्रो प्रादेशिक महाधिवेशन मंगलबार सुरु हँदैछ । मोरङको पथरीमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको महाधिवेशन आयोजक समितिका अध्यक्ष अर्जुन जम्नेलीले जानकारी दिए । महाधिवेशनको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो ...

  • एमाले इलाम अध्यक्षमा बस्‍नेत, उपाध्यक्षमा राई, सचिवमा गुरुङ र उपसचिवमा सुवेदी विजयी

    इलाम : नेकपा एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । मतगणना नसकिदैं अत्याधिक बहुमतका साथ अध्यक्षमा बस्नेत निर्वचित भएका हुन् । भर्खरै सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार बस्नेतले ५ सय ८ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी डा. देवी क्षेत्री दुलालको ५४ मत मात्र प्राप्त गरे...

  • फाल्गुनन्द मार्गमा गुणस्तरीय सामग्री प्रयोग गर्न निर्माण कम्पनी सहमत

    इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी–रवि सडक (फाल्गुनन्द मार्ग) कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको निर्माण कम्पनीले स्वीकार गरेको छ । बुधबार निर्माण कम्पनी गणपति ग्रुप अफ कन्ट्रक्सन प्रा.लि.ले सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्री प्रयोग...

  • फाल्गुनन्द मार्ग कालोपत्रे गुणस्तरहीन : स्थानीयद्वारा विरोध, सरोकार समिति गठन

    इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक-चिसापानी-रवि सडक (फाल्गुनन्द मार्ग) कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको काम गुणस्तरहीन भएको भन्दै स्थनीयले विरोध गरेका छन् । सडकको भोगटेपानीदेखि चिसापानी सम्मको ११ किलोमिटर सडक खण्ड निर्माणका क्रममा बालुवा र गिटीमा अत्याधिक कालो माटो र लेदो प्...