• मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट बाँस्कोटा पुरस्कृत

    इलाम : ‘आठौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७८’ बाट पाँचथरका पत्रकार भीमकुमार बाँस्कोटा पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको प्रदेशस्तरीय सो पुरस्कार शुक्रबार बाँस्कोटालाई प्रदान गरेको हो । ७३ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित क...

  • पशुबली र मदिरा निषेधित ‘माङसेबुङ’ !

    इलाम : पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ...

  • स्थानीय तहबाटै फोटोसहितको मतदाता नामावली संकलन सुरु

    इलाम : आगामी निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलनको सुरु गरेको छ । फोटोसहितको नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तरगत आयोगले इलामसहित देशभर स्थानीय तहको केन्द्रबाट फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको हो । आउँदो चैतमा हुने भनिएको स्थानीय तहक...

  • एमाले महाधिवेशनः नारायणी किनारमा जनसागर, उद्घाटनमा जे देखियो !

    काठमाडौं : चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो । पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो । पार्टीलाई विभाजनले ठूलो असर नपरेको देखाउनका...

  • कांग्रेस इलामको नेतृत्व चयनका लागि मतदान जारी (फोटो फिचरसहित)

    इलाम : नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेस इलामको मतदान सुरु भएको छ । कांग्रेस जिल्ला कार्य समितिको सात पदाधिकारीसहित जिल्ला सदस्य र संघीय महाधिवेशन प्रतिनिधि छनोटका लागि महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मतदान जारी छ । कांग्रेस निर्वाचनमा एक हजार सात सय ९५ मतदाता सहभागी हुने भएकाले दिनभर मतदान हुने अनुमान गरिएको...

  • विश्व सूचीमा छैनन् पूर्वका सम्पदा

    इलाम : जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीन तहकै सरकारले पहल गरेको दाबी गरे पनि पर्यटन प्रवर्द्धनका लागि आवश्यक सांस्कृतिक र प्राकृतिक महत्त्वका सम्पदाहरू ओझेलमा छन् । जिल्लाभित्र रहेका कतिपय महत्त्वका सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकरण हुन सकेका छैनन् । इलाममा भएको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पद...

  • विविध कार्यक्रम गरी राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइयो

    इलाम : किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्मजयन्ती विहीबार विविध कार्यक्रम गरी मनाईएको छ । हरेक वर्ष कात्तिक २५ गते मनाइने फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल प्रवेशमार्गमा निर्मित फाल्गुनन्दको सालिकको अनावरण गरिएको...

  • १४ औं संस्करणको आत्मानन्द कप ११ मंसिरदेखि संचालन हुने

    इलाम : इलामको माङ्सेबुङमा मंसिर दोस्रो सातादेखि आत्मानन्द कपको १४ औं संस्करण सञ्चालन हुने भएको छ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सवको अवसरमा ११ देखि १७ मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने मंगलबार इलाममा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पूर्वक...

  • चार दिनदेखि बेपत्ता माङसेबुङका दुई स्वास्थ्यकर्मी अझै भेटिएनन्

    माङसेबुङ : विगत चार दिनदेखि बेपत्ता भएका इलामको माङसेबुङ गाउँपालिका दुई जना स्वास्थ्यकर्मी अझै भेटिएका छैनन् । माङसेबुङ गाउँपालिका वडा नम्बर ६ स्थित बाँझो स्वास्थ्य चौकीका इन्चार्ज ठाकुरप्रसाद याक्खा र सोही स्वास्थ्य चौकीमा कार्यरत अर्का स्वास्थ्यकर्मी सुमन राईलाई यो समाचार तयार पर्दासम्म भेटिएका छैनन् । सुरक्षाकर्...

  • माङसेबुङ गाउँपालिका सदरमुकामसँग सम्पर्कविच्छेद

    इलाम : निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले पुल र सडक बगाउँदा जिल्लाको पश्चिमी माङसेबुङ गाउँपालिका सदरमुकामसँग यातायात सम्पर्कविच्छेद भएको छ । सदरमुकामबाट माङसेबुङ गाउँपालिका जोड्ने मुख्य सडक इलाम–नेपालटार–मंगलबारे–गजुरमुखी सडक खण्डका विभिन्न क्षेत्रमा गएको पहिरोेले यातायात अवरुद्ध छ  । सो सडक खण्डको दर्जनौं स्थान...