घोरल चर्ने घोर्ले भीर … नयाँ बुलन्द ११ फाल्गुन २०७८, बुधबार २१:०० 476 Shares इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर १ मा अवस्थित ऐतिहासिक घोर्ले भीर । जंगली जनावर घोरल चर्ने भीर भएकाले घोर्ले भीर नामाङ्करण गरिएको स्थानीयको भनाई छ । तस्वीर : नयाँ बुलन्द