माङसेबुङ : माङसेबुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई विहीबार इभाङमा संचालन भयो । माङसेबुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा नं. २ र विभिन्न विषयगत शाखाहरुबाट भएका र हुने विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गाउँकार्यपालिकाको कार्यालय प्राङ्गणमा भएको हो । माङसेबुङ गाउँपा...
आजको तस्विर
-
-
हराउदै रोपाइँको मौलिकता
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला बनाई कुलो लगाई पानी आएर गोडौंला इलाम : लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई खान पुग्ने फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजा...
-
माङसेबुङ गाउँपालिका १ नं. वडाका प्रथम जनप्रतिनिधहरु
१ .भक्तराज लिम्बू वडा अध्यक्ष ९८४२७७६८४८ २. कृष्णमाया कार्की महिला सदस्य ९८४६२७१७७२ ३. टीका लुहागुन दलित महिला सदस्य ९८४२६६४४४३ ४. ठगबहादुर श्रेष्ठ वडा सदस्य ९८६२६०८८३८ ५. पूर्णबहादुर नेपाल वडा सदस्य ९८६२०३९३६१ ...
-
माङसेबुङ गाउँपालिका ३ का प्रथम जननिर्वाचित प्रतिनिधिहरु
१. मैतराज राई वडा अध्यक्ष ९७४२६४२७७६ २. संगीता राई कार्यपालिका सदस्य ९८२४९३२२८० ३. कला शिवा पोख्रेल कार्यपालिका सदस्य ९८६३९८९५३३ ४. इन्द्रबहादुर लिम्बू वडा सदस्य ९८१८४०८१०५ ५. कुलबहादुर लिम्बू वडा सदस्य ९८४०७४४३०३...
-
माङसेबुङ गाउँपालिका वडा नं. ३ मा ५ वर्षको अवधिमा संचालित कार्यक्रमहरु (फोटो फिचर)
श्रोत : जननिर्वाचित प्रतिनिधहरुको पद पहालपछि सम्पादन भएका पाँच वर्षे गतिविधिहरुको संगालो पुस्तक २०७९...
-
माङसेबुङ गाउँपालिका वडा नं. ३ मा संचालित योजना तथा कार्यक्रमहरु (आ.व. २०७४/०७५)
माङसेबुङ गाउँपालिका वडा नं. ३ मा संचालित योजना तथा कार्यक्रमहरु (आ.व. २०७४/०७५) क्र.स. विषय क्षेत्र योजनाको नाम रकम (रु.) १ आर्थिक विकास कृषि तथा पशुपालन वडा भर ८०००० २ आर्थिक विकास मानपुर आधुनिक कृषि कार्यक्रम ५०००० ३ आर्थिक विकास युनिक कृषि सहकारी संस्था गोठ सुधार कार्यक्रम ५००...
-
यि हुन् माङसेबुङका ६ वटै वडाका नयाँ जनप्रतिनिधिहरु (नाम र पार्टीसहित )
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको अन्तिम मतपरिणाम यसअघि नै सार्वजनिक भईसकेको छ । माङसेबुङमा गाउँपालिका अध्यक्ष नेकपा (एमाले) र उपाध्यक्ष जनता समाजवादी पार्टी नेपालले जित हासिल गरेको छ । त्यस्तै ६ वटा वडा रहेको माङसेबुङमा वडा नम्बर २, ४ र ६ नेकपा नेकपा (एमाले) ले, वडा नम्बर १ र ३ नेकपा (माओवादी केन्द्र) ले र वडा...
-
फाकफोकथुममा १०३ वर्षीय जेष्ठ नागरिकद्वारा मतदान
जिल्लाको फाकफोकथुम गाउँपालिका १,स्थित जनज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा १०३ वर्षीय जेष्ठ नागरिक जसरानी लिम्बुनीले मतदान गर्नु भएको छ । घरदेखि गाडी चढेको करीब ४५ मिनेटमा मतदान केन्द्रमा उनको जेठा छोरा रामबहादुर लिम्बुको सहायतामा उनलाई ल्याइएको हो । पन्चायत व्यवस्थादेखि नै मतदान गर्दै आएकी जेष्ठ मह...
-
नयाँ बुलन्दको छैटौं वार्षिक उत्सव, पत्रकार बस्नेत सम्मानित
इलाम : इलामका पत्रकार बालकृष्ण बस्नेत सम्मानित भएका छन् । बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सवको अवसरमा बस्नेत सम्मानित भएका हुन् । बस्नेतलाई बिहीबार इलाम सदरमुकाममा आयोजित वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्र...
-
नयाँ बुलन्दको वार्षिक भित्तेपात्रो-२०७९ सार्वजनिक (फोटो फिचर)
इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वकै लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमले आफ्नो छैटौं वार्षिक उत्सवको अवसरमा सन्देशमूलक वार्षिक भित्तेपात्रो–२०७९ (क्यालेण्डर) प्रकाशन गरेको छ । विगतका वर्षझैं यस वर्षपनि ६ पृष्ठको सन्देशमूलक वार्षिक भित्तेपात्रो प्रकाशन गरेको हो । शुक्रबार ...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 130
- Next Page »








































